समरीपानीको देवीस्थानमा देवी पुजा

सुकेपोखरी: पोख्रेबुङ ग्राम पञ्चायत दुई अन्तर्गत समरीपानी टपलाइनमा अवस्थित देवीस्थानमा प्रत्येक वर्ष झै यस वर्ष पनि देवी पुजा र संसारी पुजा कोभिड-19 को प्रोटोकल अप्नाएर आज खुबै श्रद्धा भक्तिपूर्वक सम्पन्न गरियो। उक्त कार्यक्रममा पुजा आयोजक कमिटी एवम् गाउँलेहरूको उपस्थिति रहेको थियो। आयोजक समितिले आर्थिक तथा सामजिक सहयोग पुऱ्याउने सबैलाई आभार प्रकट गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *