समष्टिको समस्याहरू 5 वर्षमा होइन 3 वर्षमै समाधान गर्नुपर्छ:  कल्पना प्रधान

खरसाङ (निसं) : जीटीए चुनाउमा खरसाङको पंखाबारी लङ्भ्यु अम्बटे समष्टिबाट भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका विजयी प्रार्थी कल्पना प्रधानले आफ्नो समष्टिका विभिन्न समस्याहरू 5 वर्षमा होइन तर 3 वर्षभित्रमा नै समाधान गर्ने बताइन्। तिनले आफ्नो समष्टिको सबै समस्याहरू सबै मिलेर विस्तारै समाधान गर्दै जाने बताउँदै यसको लागि 5 वर्ष नपर्खेर 3 वर्षभित्रमा नै समाधान गर्नलाई सबैलाई मिलेर काम गर्नुपर्ने र सबैलाई साथ र सहयोग गर्ने पनि अपिल गरेकी छन्। कल्पना प्रधानले आफूलाई बहुमूल्य भोट दिएर विजय बनाउने समष्टिका सबै जनतालाई आभार प्रकट गरिन्। तिनले समष्टिका सबै जनताहरू, पार्टीका कार्यकर्ताहरू, पदाधिकारीहरू, आफ्ना विद्यार्थीहरू, अभिभावकवर्ग लगायत साथ र सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन्। तिनले जीत मेरो मात्रै होइन तर समष्टिको सम्पूर्ण जनताको हो र यो जीत पार्टीको नेतृत्ववर्ग पार्टी कार्यकर्ताहरूको पनि हो, जसले मेहनत र परिश्रम गरेका छन् भनी बताइन्। तिनी अब सबैलाई धन्यवाद दिनको लागि समष्टिको विभिन्न स्थानहरूमा जाने र निरीक्षण गर्ने पनि बताइन्। प्रधानले आफू शैक्षिक क्षेत्रको भए  तापनि भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय अध्यक्ष अनित थापाले राजनीतिमार्फत् जनताको सेवा गर्नलाई मौका दिएकोमा पनि आभार प्रकट गरेकी छन्। उल्लेखनीय छ, जीटीए चुनाउमा खरसाङको पंखाबारी लङ्भ्यु अम्बटे समष्टिबाट भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको प्रार्थी कल्पना प्रधानले सबैभन्दा बेसी रेकर्ड भोट प्राप्त गरेर विजय बनेकी छन्। तिनले मोठ 6,907 भोट पाएर ठुलो मार्जिनले विजय हासिल गरेकी थिइन् भने दोस्रो अधिक भोट निर्दलीय प्रार्थी रोहित स्याङ्बो 1,842, तेस्रो हाम्रो पार्टी-का पूर्णबहादुर प्रधानले केवल 1268 भोट मात्र प्राप्त गरेका थिए। त्यसरी नै चौथौ स्थानमा सीपीआईएम-का प्रार्थी सचिन खातीले 431 अनि पाँचौँमा सुवास छेत्रीले 359 मत, छैटौँमा राजेन्द्र राजपूतले 309, सातौँमा सौगात गुरुङले 252 मतआठौँमा प्रवण प्रधानले 191 र निश्चल पाख्रीनले केवल 125 भोट मात्रै प्राप्त गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetmatbetjojobetgrandpashabetbetcioholiganbetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetincratosroyalbetholiganbetpusulabetsonbahisbetgitgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetbetciomatbet güncel girişsuperbetinbetplaygrandpashabetbahiscomromabetcasinolevantamgbahis girişcasibomtambetcasinowon girişcasibomgrandpashabetgrandpashabet girişpusulabet girişsekabet girişchild pornimajbettipobetbetcio girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomcasibomjojobetJojobetJojobet Built with ❤︎ by appycodes