सम्मानेर बाड़ीमा बसोबास गर्ने वृद्ध-वृद्धाहरूको लागि निःशुल्क मेडिकल क्याम्पको आयोजना

सिलगढी : सिलगढी पुलिस कमिश्नर गौरव शर्माको पहलमा वृद्ध-वृद्धाहरूको लागि सिलगढीको मतिगढास्थित उत्तरायणमा सम्मानेर बाड़ीको बनाएको छ। त्यहाँ 100 भन्दा अधिक वृद्ध-वृद्धाहरू बस्दै आइरहेका छन् भने पुलिसको तर्फबाट तिनीहरूको हेरचाहको व्यवस्था गरिएको छ। आज उक्त घरमा बसोबासो गर्दै आइरहेका वृद्ध-वृद्धाहरूको लागि निःशुल्क स्वास्थ्य जाँच शिविरको आयोजना गरियो। उक्त शिविरमा ब्लड सुगर, प्रेसर, नेत्र जाँच लगायत अन्य स्वास्थ्य जाँचको व्यवस्था गरिएको छ।

यस अवसरमा सिलगढी पुलिस कमिश्नर गौरव शर्माले सिलगढीको सबै थानाहरूले आ-आफ्नो थाना क्षेत्रमा बसोबास गर्ने वृद्ध-वृद्धाहरूको साथमा प्रत्येक महिनाको दोस्रो शनिवारको दिन एउटा बैठक गर्ने निर्देश दिएका छन्। उक्त बैठकको माध्यमद्वारा पुलिस र वृद्ध-वृद्धाहरूमाझ नयाँ मधुर सम्बन्ध जोडिने तिनले बताए। यसको साथै तिनले सम्मानेर बाड़ीमा बस्दै आइरहेका 100 भन्दा अधिक वृद्ध-वृद्धाहरूलाई आगामी 02 मार्चमा वनभोजमा लैजाने बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinolunabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobet resmi girişjojobetmatadorbetchild porngrandpashabetpusulabetchild pornjojobet güncel girişgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetcasibomgrandpashabetjojobetgrandpashabetjojobetmarsbahiscasibomcasibomcasibomgrandpashabetgrandpashabetmarsbahisgrandpashabetjojobetwbahiscasinolevant girişgrandpashabetGrandpashabetmatbetimajbetpusulabetbettiltonwinsuperbetincasibomgrandpashabetgrandpashabetesbet girişjojobettempobetjojobetgrandpashabet girişgameofbetjojobetbetgitpusulabetsuperbetin girişmatadorbetdoedachild pornimajbettipobetmatadorbetgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetjojobetcratosroyalbetbettiltJojobetcasibomcasinolevantSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes