सम्पूर्ण पहाड़को हितमा काम गर्नेछु : रुदेन लेप्चा

खरसाङ: केवल कालेबुङको निम्ति मात्र होइन तर सम्पूर्ण पहाड़ अनि पहाड़वासीकै निम्ति एकजना विधायकको हैसियतले आफ्नो काम गर्नेछु। उपयुक्त मन्तव्य गोजमुमो विनय खेमाबाट निर्वाचित बनेका कालेबुङका नवनिर्वाचित विधायक रुदेन सादा लेप्चाले व्यक्त गरेका हुन्। उनी आज खरसाङमा पार्टी महासचिव अनित थापासँग भेट गर्न आएका थिए। अनित थापाले जीतको निम्ति लेप्चालाई बधाई दिँदै खदा लगाइदिए अनि आगामी कार्य सफलताको निम्ति शुभकामना दिए। विधायक लेप्चाले यस अवधि पार्टीले तिनलाई दिएको जिम्मेवारी अब पूर्ण निष्ठापूर्वक अनि इमानदारीका साथ पूरा गर्ने वचन पनि दिए। तिनले भने-पार्टीले चुनावी घोषणा पत्रमा उल्लेख गरेका सबै विषयहरूमाथि काम गर्नेछु। विशेषगरी पर्जापट्टाको निम्ति काम गर्नेछु। लेप्चाले समग्रमा पहाड़मा गोजमुमो विनय खेमा बहुमतमा रहेको पनि दावी गरे भने आफ्नै बलबुतामा पनि यसपल्ट चुनाउ लड़ेर देखाएको बताए। चुनाउ परिणामलाई लिएर समीक्षा गरी नयाँ रणनीति लिएर आगामी दिनमा सांगठनिक सुदृढीकरणको निम्ति कार्य गर्ने अवगत गराउँदै पहाड़मा हाम्रा दाजु-भाईलाई बाहिरबाट कसले आएर मिस गाईड गर्दैछ त्यसबारे पनि छानबीन गरेर त्यसमा सुधार ल्याउने तिनले बताए। राज्यमा फेरि पनि तृणमूल कांग्रेसले बहुमतले जित्नुको मुख्य कारण पनि गैर बंगालीहरूले बाहिरबाट आएर धेर गाली गर्नुले हो भन्दै पहाड़मा पनि यसप्रकार मिस गाईड भइरहेको हुनसक्ने आशंका व्यक्त गर्दै यसको सुधार गर्न पार्टीले अब कार्य गर्ने बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinolunabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobet resmi girişjojobetmatadorbetchild porngrandpashabetpusulabetchild pornjojobet güncel girişgameofbetradissonbetcratosroyalbetjojobetgameofbetromabetgameofbetjojobetjojobetjojobetcasibomgrandpashabetjojobetgrandpashabetjojobetmarsbahiscasibomcasibomcasibomgrandpashabetgrandpashabetmarsbahisgrandpashabetjojobetwbahiscasinolevant girişgrandpashabetGrandpashabetmatbetsekabetimajbetpusulabetmatbet girişbettiltcasibomgrandpashabetgrandpashabetesbet girişromabet giriştempobetgameofbet girişromabetgameofbetgameofbet girişjojobetjojobet girişbettilt girişsekabet girişdoedachild pornimajbettipobetpusulabet girişgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetjojobetgrandpashabetpusulabetJojobetcasibomgrandpashabet girişSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes