समृद्धी चौधरीलाई पढाईको लागि शिक्षा लोन जिल्लापाल आर बिमलाको बाहुलीबाट प्रदान

कालेबुङ : राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीद्वारा घोषणा गरे अनुसार कालेबुङ दस माइल निवासी कृतिमान चौधरीकी छोरी समृद्धी चौधरीलाई पढाईको लागि एलएलबी गर्नको निम्ति 2 लाख 20 हजार रूपियाँको शिक्षा लोन कालेबुङ जिल्लापाल आर बिमलाको बाहुलीबाट प्रदान गरियो। स्मरण रहोस, राज्यभरिका उच्च शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीहरुलाई शिक्षा लोन प्रदान गरिने मुख्यमन्त्री ममता  ब्यानर्जीले अगावै घोषणा गरेकी थिइन् भने यसै अनुसार कालेबुङमा पनि उक्त लोन प्रदान गरिँदै आइरहेको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *