श्मशान घाटबाट फर्किरहेको समय सडक दुर्घटनामा एक जनाको मृत्यु, एक जना गम्भीर घाइते

राजगञ्ज: श्मशान घाटबाट शवको अन्तिम संस्कार गरेर स्कुटीमा सवार भएर घर फर्किरहेको समय सड़क दुर्घटना हुँदा एकजना युवकको मृत्यु भएको छ भने अन्य एकजना युवक गम्भीर रूपमा घाइते भएका छन्। मृतकका नाम अजय सरकार (21) अनि घाइते युवकको नाम सौरभ चौधरी (21) रहेको छ। उक्त घटना शुक्रवार राति सिलगढी संलग्न गोरामोड़ इलाकामा घटेको हो। यी दुवैजना युवक फुलबारी 2 नम्बर ग्राम पञ्चायतको पूर्व धनतला निवासी हुन्। घटनापछि इलाकामा शोकको माहौल छाएको छ। प्राप्त जानकारी अनुसार, पूर्व धनतला इलाकाको एकजना मृतकको साहूडांगी श्मशान घाटमा अन्तिम संस्कार गरेर शुक्रवार राति लगभग 12 बजी यी दुई युवक स्कुटीमा सवार भएर घर फर्किरहेको समय गोरामोड़ संलग्न इलाकामा आइपुग्दा तिनीहरू सड़क दुर्घटनामा परे। दुर्घटनामा दुवै जना गम्भीर रूपमा घाइते भएपछि तिनीहरूलाई फूलबारी नजिकको एउटा अस्पतालमा लगियो, जहाँ चिकित्सकहरूले अजय सरकारलाई मृत घोषित गरिदिए। यसैगरी, अन्य एकजना गम्भीर रूपमा घाइते भएको युवकको हाल उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा उपचार चलिरहेको छ। अर्कोतिर,डाबग्राम फूलबारीका विधायक शिखा चटर्जी आज बिहान मृतकको घरमा पुगेर तिनका परिवारका सदस्यहरूसित कुराकानी गर्नको साथै हरसम्भव सहयोगको आश्वासन दिए।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetgrandpashabetjokerbetmobilbahisjojobetCasibomCasibomkargabetpusulabetpusulabetholiganbetCasibomCasibomgrandpashabetmariobettürk ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetDeneme Bonusu Veren SitelerbahiscasinomadridbetgrandpashabetholiganbetjojobetholiganbetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetgobahisultrabetcratosroyalbetjojobet güncel girişmatadorbetDeneme Bonusu Veren Siteler 2026grandpashabetcasibompusulabetcasibomporn livespincocasibombetgitromabetradissonbetcratosroyalbetgrandpashabetgrandpashabetholiganbetholiganbetcasibomjojobetjojobetmarsbahisgrandpashabetmarsbahispusulabetgrandpashabetjojobetjojobetjojobetjojobetpusulabetholiganbettambetmercurecasino girişbetplayMercurecasinocasibomgrandpashabetbettilt girişbettiltmatbetimajbetvdcasinomatbet güncel girişbetciopusulabetamkbet girişamkbetesbet girişibizabet girişibizabetjojobetcashwin girişcasibomcasibom girişgrandpashabetgrandpashabet girişgrandpashabet girişcasibom Built with ❤︎ by appycodes