सामसिङ फारी बस्तीमा गोरायुमो कमिटी गठन

कालेबुङ : गोर्खा राष्ट्रिय युवा मोर्चा कालेबुङ ब्राञ्च कमिटीले आफ्नो सांगठनिक बिस्तारलाई अघि बढाउने क्रम जारी राखेको छ। यसै क्रममा गोरामुमो कालेबुङ 28 नम्बर समष्टि अन्तर्गत सामसिङ फारी बस्तीमा गोर्खा राष्ट्रिय युवा मोर्चाको कमिटी गठन गरियो। कैलाश भुजेलको अध्यक्षतामा सम्पन्न सभालाई बसन्त राणाले सञ्चालन गरेका थिए। युवाहरू अब ढाल बनेर जाति र माटोको उन्मुक्तिको अघि बढ्दै अध्यक्ष मन घिसिङको हात बलियो बनाउनु पर्ने र यसको निम्ति युवाहरू सांगठनिक रूपमा सशक्त भएर अघि आउनुपर्ने सभाले प्रस्ताव पारित गर्‍यो। सभामा सामसिङ फारी बस्ती गोरायुमो कमिटी गठन गरियो, जसमा सुरज भुजेल अध्यक्ष, किरण प्रधान उपाध्यक्ष, सरिना भुजेल सचिव र बसन्त राणालाई कोषाध्यक्षको रूपमा चयन गरियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetinterbahisjokerbetmobilbahisjojobetStarzbetStarzbetkargabetpusulabetpusulabetpokerklasStarzbetStarzbetgrandpashabetmariobetgrandpashabet girişurfa konteynerşanlıurfa konteynergrandpashabet girişcasibomsekabet girişpusulabet girişVDCasinosuperbetincasibom casibom superbetinbetplaycasinomilyoncasinomilyonbetsalvadorteosbetbahiscasinoradissonbetholiganbetjojobetjojobetherkülbetherkülbet girişherkülbetjojobetpornobahiscasinoherkülbet girişcasibommatbetsekabetimajbetpusulabetbetciosekabetjojobetmarsbahisholiganbetgrandpashabetimajbetteosbetonwin girişsahabet girişpornoŞans Casinojojobet grandpashabetazhar-itay.com grandpashabetbets10betwoonjojobetjojobetperabetjojobetjojobetcasibomkralbetgrandpashabetjojobetjojobetholiganbetradissonbetbahiscasinoteosbetbetsalvadorcasinomilyonbetplaymercurecasinocasibomcasibomgrandpashabet girişcasibom giriş Built with ❤︎ by appycodes