सामसिङ फारीमा वनबस्ती कमिटीको महत्वपूर्ण बैठक सम्पन्न

गोरुबथान : फरेस्ट भिलेज कमिटीको एउटा महत्वपूर्ण सभा लाक्पा नामग्याल भुटियाको अध्यक्षतामा सामसिङ फारी सार्वजनिक भवनमा सम्पन्न गरियो। उक्त सभामा कालेबुङ जिल्ला अन्तर्गत रहेको 26 वटा वनबस्तीको प्रतिनिधिहरुलाई लिएर बैठक गरिएको थियो। कालेबुङ जिल्ला अन्तर्गत 64 वटा वनबस्ती रहेता पनि उक्त सभामा 26 वटा वनबस्तीका प्रतिनिधिहरुको बिशेष उपस्थित रहेको थियो। यस सभामा राज्य सरकारद्वारा जारी गरिएको अधिसूचना चाँडै कार्यान्वयन हुने तथा अब चाँडै राज्य सरकारबाट सर्वेको निम्ति एउटा टोली पनि आउने जानकारी गराए। उक्त टोलीलाई सबैले मिलेर सहयोग गर्नु पर्ने साथै वनबस्तीले भोग्दै आइरहेको विषयमा गत 9 नोभेम्बरको दिन कालेबुङ जिल्लापाललाई अवगत गराइसकेको फरेस्ट भिलेज कमिटी जीटीए-का मुख्य संयोजक किशोर थापाले सभामा अवगत गराए।

सभालाई फरेस्ट बिषयमा नै हाल रिसर्च गर्दै गरेकी आसिया थापाले पनि सम्बोधन गरिन्। यसैगरी गणेश राई, मनकुमार सुब्बा, नृपराज भुजेल, बिकाश थापा, जुनी राई, कमल गिरी आदिले पनि सम्बोधन गरे। दीर्घ दिनदेखिको समस्याको अब समाधान हुने भएकोले अब सम्पूर्ण वनबासी एकजुट हुनु पर्ने पनि वक्ताहरूले बताए। बिगतमा वनबासीहरूको समस्यालाई कुनै पनि राजनैतिक दलहरुले पहाडमा समाधान गर्नेबारे नसोंची दिएको बताउँदै जुन दिनसम्म वनबस्तीले न्याय पाउँदैन त्यो दिनसम्म आफुले सकेसम्म साथ दिने कुरा कमल गिरीले आफ्नो सम्बोधनमा बताए। हाल वनबासीको लागि कालेबुङका विधायक रुदेन सादा लेप्चाले मध्यस्थताकारीको भुमिका निर्वाह गरिदिएको साथै यो समस्यालाई उच्च पदाधिकारीहरु समक्ष पुऱ्याइ दिएकोमा सम्पूर्ण वनबासीको तर्फबाट विधायक लेप्चाप्रति आभार प्रकट गरे। सभामा उपस्थित वन बस्तीहरुबाट दुई-दुईजना प्रतिनिधि लिएर कालेबुङ को-अर्डिनेशन कमिटी गठन गरियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetgrandpashabetmariobetjojobet girişurfa konteynerşanlıurfa konteynercasibom casibom jojobet girişchild porniptv satın alCasibomvdcasinopusulabetholiganbetgrandpashabetsekabetmatbetimajbetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobetmatadorbetpornograndpashabetpusulabetcasibomchild pornjojobetgrandpashabetholiganbetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetholiganbetgrandpashabet girişholiganbetgrandpashabet girişbettiltcasibomradissonbetgrandpashabetgrandpashabetjojobetjojobet girişibizbet girişgrandpashabet girişholiganbetcasinoroyalgrandpashabet girişgrandpashabetGrandpashabetsekabetimajbetpusulabetvdcasinosekabet girişVDCasinobettiltholiganbetcasibomteosbet girişpusulabetgrandpashabet girişgrandpashabetgameofbetradissonbetjojobettambetjojobet girişsuperbetin güncel girişpusulabet güncel girişcasinoroyalpornomegabahiskingroyalcasibompusulabet giriş Built with ❤︎ by appycodes