सामूहिक दुष्कर्मपछि नाबालिकालाई जलाएर मार्ने तीनजना पक्राउ

दक्षिण दिनाजपुर : एकजना नाबालिकालाई सामूहिक दुष्कर्म गरेपछि जलाएर हत्या गरेको विरोधमा आज स्कुलका विद्यार्थीहरूले घण्टौँसम्म सडक अवरोध गरेर विक्षोभ प्रदर्शनी गरे। दक्षिण दिनाजपुर जिल्लाको कुमारगञ्ज इलाकामा हिजो एउटी नाबालिका किशोरीको आधा जलेको अवस्थामा मृतदेह फेला पारेपछि इलाकामा सनसनी मच्चिएको छ। घटनाक्रमअनुसार कुमारगञ्जका 17 वर्षीय मृतिका हिज घरबाट च्यादर किन्न भनेर निस्केपछि अबेर रातसम्म पनि नफर्कँदा परिवारका सदस्यहरूले तिनको खोजी गरे। धेरै समयसम्म खोजी गर्दा पनि तिनको पत्तो नलागेपछि अन्तमा तिनलाई दुष्कर्म गरेर हत्या गरेको परिवारका सदस्यहरूले थाहा पाए। उक्त घटनालाई लिएर आज लगभग डेढ हजारको संख्यामा विद्यार्थीहरूले बिहानैदेखि अपरान्ह 2 बजीसम्म पथ अवरोध गरेर आरोपीहरूलाई फाँसीको सजाय दिनुपर्ने माग गरे। घटनास्थलमा पुगेर दक्षिण दिनाजपुर जिल्लाका एडिसनल एसपीले तीनजना आरोपीलाई पक्राउ गरेको साथै तिनीहरूलाई कठोर कार्वाही गरिने आश्वासन दिएपछि पथ अवरोध हटाइएको बताइएको छ। पुलिसले उक्त घटनाको मास्टर माइन्ट 20 वर्षीय महापुर मियाँसहित तिनका साथीहरूलाई राति लगभग 2 बजीको समय पक्राउ गरेको छ। मृतक नाबालिकाको महापुर मियाँसँग प्रेम सम्बन्ध रहेकोले तिनलाई भेट्न बोलाएर आफ्नो साथीहरूसँग सुनसान जङ्गलमा लिएर गएपछि सामूहिक दुष्कर्म गरेपछि अचेत अवस्थामा पुग्दा धारिलो हतियारले गलामा काटेपछि बाइकबाट पेट्रोल निकालेर आगो लगाइदिनको साथै तिनीहरू घटनास्थलबाट चम्पट कसेका थिए। तर पुलिसले उक्त घटनाको छानबीन गर्दै लगभग 8 घण्टा बितिसक्दा तीनैजना आरोपीलाई पक्राउ गरेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusperabetjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetjojobetmariobetsorgu paneliurfa konteynerşanlıurfa konteynerbettiltmatbet güncel girişsahabetsekabet girişpusulabet girişcasibom casibom holiganbetholiganbetgrandpashabetgrandpashabetjojobetholiganbetgrandpashabetjojobetholiganbetgrandpashabetgrandpashabetbetparkbetparkbetparkholiganbetstreameastbahiscasinobetparkholiganbetgrandpashabetpusulabetvdcasinomatadorbetsahabetonwinmatadorbetsekabetmatbetimajbetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinoholiganbetjojobetazhar-itay.com grandpashabetpusulabetkazandragrandpashabet girişgrandpashabet güncel girişjojobet güncel giriştipobetjojobet girişholiganbetgrandpashabetjojobetholiganbetgrandpashabetjojobetholiganbetgrandpashabetjojobetholiganbet girişbetpuancasinoroyalpalacebetgrandpashabetbetbeyteosbetbahiscasinobetgitholiganbet1win1winjojobetjojobetgameofbet girişDeneme Bonusu Veren Siteler 2026grandpashabetcasibompusulabetbetbeycasibomgameofbetcasibomcasibomgrandpashabetstreameastbetgaranti Built with ❤︎ by appycodes