सन्दकपुमा हल्का हिमपात

रिम्बिक: सिहलिला राष्ट्रिय आरण्यमा अवस्थित दार्जिलिङको विश्व प्रसिद्ध पर्यटन स्थल सन्दकपुमा आज हल्का हिमपात भएको छ। दार्जिलिङको विश्व प्रसिद्ध पर्यटक स्थल सन्दकपुमा आज हिमपात शुरू भएपछि यहाँ घुम्न आएका पर्यटकहरू लगायत स्थानीय मानिसहरूले हिमपातको आनन्द उठाइरहेको देखियो। हिमपातले गर्दा थप पर्यटकहरूलाई लोभ्याउने प्रबल सम्भावना देखिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *