सन्देशखाली घटनालाई लिएर सिलगढीमा भाजपा महिला मोर्चाको थाना घेराउ कार्यक्रम

सिलगढी (निसं): सन्देशखाली घटनामा शेख शाहजहाँलाई पुलिसले हालसम्म पक्राउ गर्न सकेको छैन। सन्देशखाली घटनामा महिलाहरूमाथि अत्याचार गरिएको थियो। राज्य सरकार तथा पुलिसको भूमिकामाथि प्रश्न चिन्ह खडा गर्दै भाजपाले आज राज्यभरिमै थाना घेराउ कार्यक्रमको आयोजना गरेको छ। राज्यका विभिन्न ठाउँहरूमा झैँ यता सिलगढीमा पनि भाजपा महिला मोर्चा सडकमा ओर्लिएको छ। भाजपा महिला मोर्चाका सदस्यहरूले शेख शाहजहाँलाई पक्राउ गरिनुपर्ने माग गर्दै आज सिलगढी मेट्रोपोलिटन पुलिस अन्तर्गत विभिन्न थानामा विरोध प्रदर्शन गरे। यसको साथै महिला मोर्चाले महिलाहरू विरुद्ध भइरहेको हिंसाको घटनाको विरोधमा आवाज पनि उठायो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobetcasinopermobilbahisjojobetCasibomjojobetkargabetİmajbetimajbetjojobetCasibomjojobetgrandpashabetcasibomxslotnesinecasinotipobetGrandpashabet Güncel Girişchild pornesrar satın alvdcasinomatadorbetcasibomgrandpashabet girişmatbet güncel girişsekabet girişpusulabet güncel girişjojobetjojobetsuperbetin girişjojobet girişvdcasino girişgrandpashabetjojobetpalacebetteosbetbahiscasino1winbetgitromabetgameofbetradissonbetcratosroyalbetgrandpashabetholiganbet Deneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibombetsalvador giriş Built with ❤︎ by appycodes