सन्ध्या आचार्यको दोस्रो कथा सङ्ग्रह पराकम्पन-को विमोचन

खरसाङ : कथाकार सन्ध्या आचार्यको दोस्रो कथा सङ्ग्रह पराकम्पन आज सिटोङमा विमोचन गरियो। उक्त पुस्तकको विधिवत् विमोचन सभाध्यक्ष डा. एडोन रोंगोंग, प्रमुख अतिथि जीटीए चेयरम्यान अनित थापा, विशिष्ट अतिथिहरू नरबहादुर दाहाल, मोहन ठकुरी, कालुसिंह रणपहेंली, बिशप रेभ डा. पिटर ब्लेन लेप्चा, पूर्व सभासद रतन थापा, जय क्याक्टस, उदय थुलुङ, शिबु छेत्री र कथाकार सन्ध्या आचार्य आदिको बाहुलीबाट संयुक्त रूपमा गरियो।


रेभ सिमियोन गुरुङको प्रार्थनाद्वारा थालिएको कार्यक्रममा स्वागत गीत गायक बिज्ञान बराईलीले अनि प्रसिद्ध गायक सुरेश कुमारले पनि आफ्नो दुईवटा लोकप्रिय गीतहरू प्रस्तुत गरे। लोकार्पण गरिएको पुस्तक पराकम्पन-बारे समीक्षात्मक टिप्पणी समालोचक जय क्याक्टसले गरे भने कार्यक्रममा कालुसिंह रणपहेंली, कोमल केरूङ सुब्बाले कथा अनि योगिता राईले कविता पठन गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


Jojobet Girişcasibomholiganbet girişjojobetcasino siteleriDeneme Bonuslarcasicasibom 726Onwincasibom girişholiganbetJOJO BETgrandpashabetbahsegel girişcasino siteleribets10casibomcasibom girişcasibom giriscasibomonwin