सन्ध्या आचार्यको कथा संग्रह पराकम्पन-लाई प्रथम शशीप्रभा स्मृति पुरस्कार प्रदान गरिने

सिलगढी: मिरिक प्राथमिक पाठशालाका पूर्व प्रधान अध्यापिका स्वर्गीय शशीप्रभा बान्तवाको स्मृतिमा तिनका पति समाजसेवी तथा लेखक विजय बान्तवाले शशिप्रभा स्मृति पुरस्कार-2022 हाम्रो किताब घरमार्फत् प्रदान गर्ने घोषणा गरेपछि आज पुरस्कार प्रापकको नाम घोषणा गरेको छ। सालबारी गोम्देन साहित्यक कक्षमा आज भएका पुरस्कार घोषणा कार्यक्रममा साहित्यकार मोहन ठकुरीले प्रथम शशीप्रभा स्मृति पुरस्कार 2022 सन्ध्या आचार्यको कथा सङ्ग्रह ‘पराकम्पन’लाई प्रदान गरिने घोषणा गरेको छ। यस अवसरमा बोल्दै हाम्रो किताब घरका छेवाङ योञ्जनले 2019 देखि 2021 भित्र प्रकाशित मोठ 113 वटा पुस्तक पुरस्कारको लागि हाम्रो किताब घरमा प्राप्त भएपछि पहिलो चरणको ज्युरी छनौटपछि सर्वश्रेष्ठ दस पुस्तकको सूची तयार पारिएको जसमध्ये ज्युरीहरूको चुडान्त निर्णयपछि सन्ध्या आचार्यको दोस्रो कथा सङ्ग्रह पराकम्पन-लाई प्रथम शशीप्रभा पुरस्कार प्रदान गरिने निर्णय लिएको बताएका छन्। ज्युरी सदस्यहरू डा. कविता लामा, कवि तथा समालोचक सुधीर छेत्री अनि साहित्यकार ज्ञानेन्द्र खतिवडा रहेका थिए। उक्त पुरस्कार आगामी 29 मई मिरिकमा आयोजित गरिने विशेष कार्यक्रमबीच सर्जकलाई प्रदान गरिने भएको छ। पुरस्कारको रूपमा 50 हजार रुपियाँसहित स्मृति चिन्ह प्रदान गरिने छ। सोही पुरस्कार वितरण कार्यक्रममा बिजय वान्तवा कैलाशीकृत पाँचौ कृति उपन्यास मित्याङसा पनि लोकार्पण गरिने भएको छ। आज पुरस्कार घोषणा कार्यक्रममा साहित्यकार मोहन ठकुरी लगायत साहित्यकार एवम् ज्युरी सदस्य ज्ञानेन्द्र खतिवडा, पूर्व प्रधान अध्यापिका निलामणि राई,पुरस्कार प्रायोजक विजय बान्तवा कैलासी लगायत अन्य उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetgrandpashabetmarsbahispusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet grandpashabet jojobetgrandpashabet casibomholiganbetgrandpashabet pusulabetpusulabetgrandpashabet grandpashabet casinolevantmatbetjojobetbetbey girişbetplay girişgrandpashabetesbetmatbetimajbetpusulabetvdcasinobetbeybetcioholiganbetteosbetcasibomcasinowon girişmarsbahissonbahisbetplay girişgrandpashabet girişbetplaybetplay girişamgbahisamgbahissonbahispusulabet girişfilm izlechild pornimajbetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobettambetvdcasinotambet girişSekabetbetparibu girişbetparibucasibomJOJOBETcasibomamgbahisbettilt girişkopazarmavibetmavibet güncel giriştipobettipobetcasibom Built with ❤︎ by appycodes