सन्दिप कुलुङको व्यक्तिगत सहयोगमा सड़क र खेल मैदानको निर्माण कार्य शुरु

कालेबुङ: कालेबुङ जिल्लाको सुदुर्वर्ती क्षेत्रमा रहेको 45 नम्बर समष्टीको पाटेन गोदक ग्राम पञ्चायतमा मोर्चा कालेबुङ जिल्ला समिति सदस्य सन्दिप कुलुङको ब्यक्तिगत सहयोगमा दुई सय मिटर सडक र खेल मैदानको निर्माण कार्य शुरु गरेको छ। आज बिहानदेखि जेसीभी लगाएर सडक अनि खेल मैदान खन्ने काम शुरू भएपछि स्थानीय धौले गाँउवासी अनि क्षेत्रका युवाहरूमा खुसीको लहर छाएको छ। धेरै समय अघिदेखि यस गाँउका युवाहरूले खेल मैदानको समस्याबारे आफुलाई बताइरहेको कारण आज मानव सेवा नै माधव सेवा सम्झेर समस्याको समधान गरिदिएको सन्दिप कुलुङले बताए। तिनले बताए अनुसार यो गाउँ समष्टीको एकदमै दुर्गम गाँउ हो, यहाँ पिउने पानीको हाहाकार तथा यहाँ सडकको सुविधा थिएन तर भर्खरै मात्र जीटीएको पक्षबाट डेढ करोडको लागतमा सडक निर्माण भइरहेको छ।

गोर्खा जनमुक्ति मोर्चको नेतृत्व विनय तामङले सम्हाल्न थालेपछि यस्ता गाँउका विभिन्न समस्याहरूलाई प्राथमिकता दिएर कार्य गर्ने कोशिस भइरहेको तिनले बताए। यस गाँउमा स्कूल नभएको कारण यहाँका नानीहरू लगभग दश पन्ध्र किलोमिटर टाडो गएर शिक्षा आर्जन गर्न बाध्य भएकोले यसको समाधान गर्न पनि जीटीएको माध्यमबाट प्रयास गरिरहेको तिनले जानकारी दिँदै भावनाको राजनीति होइन तर कार्य गरेर जनताको सेवा गर्न पार्टी अध्यक्ष विनय तामङको निर्देश अनुसार जनताको काम गरेर राजनिति पनि गर्न चाहेको तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetgüvenilir bahis siteleriurfa konteynercasibom casibom deneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoMarsbahisdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornholiganbetgrandpashabetgrandpashabetgrandpashabetjojobetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetcasibomgrandpashabetjojobetgrandpashabetgrandpashabetjojobetcasibomjojobetjojobetgrandpashabetholiganbetromabet girişromabetradissonbet girişbetgitholiganbetgrandpashabetGrandpashabetmatbetimajbetpusulabetgrandpashabetmatbet güncel girişsuperbetingrandpashabetcratosroyalbetcasinoroyal girişradissonbetcasinomilyongrandpashabet girişibizabet girişcasinoroyalcasinomilyon girişibizabet girişibizabetnesinecasino girişgrandpashabet girişpusulabet girişchild porngrandpashabetmatadorbetsuperbetin girişjojobetjojobetjojobetjojobetcasibomcasibomJojobetgrandpashabetjojobetnesinecasinograndpashabetJojobetcasibom Built with ❤︎ by appycodes