साङ्गीतिक कार्यक्रममा उठेको रुपियाँ ब्रेन ट्युमर रोगले ग्रसित श्रीमती देविका विश्वकर्माको उपचारको लागि प्रदान

दार्जिलिङ (निसं): दार्जिलिङको सिंहमारी नवीन ग्राम निवासी श्रीमती देविका विश्वकर्मा जो धेरै समय अघि देखि ब्रेन ट्युमर रोगले ग्रसित थिए, उनको उपचारको निम्ति दार्जिलिङ गोर्खा दुःख निवारण सम्मेलन हलमा आधार फाउन्डेसनको आयोजनामा वाइ ब्रेन म्युजिकल समुहको संयुक्त आयोजनामा एउटा भव्य संगीतिक कार्यक्रम सम्पन्न गरियो। उक्त कार्यक्रममा प्रमुख अतिथिका रूपमा पूर्व नगर अध्यक्ष सीआर राई उपस्थित थिए भने विशिष्ट अतिथिहरुमा धेरै व्यक्तित्वहरू उपस्थित थिए।

बिरामीको उपचार हेतु गरिएको कार्यक्रममा संग्रह भएको 20 हजार 500 रूपियाँ आधार फाउन्डेसनका सचिव प्रतिक हिङमांगको बहुलीबाट बिमारीको परिवारलाई प्रदान गरियो। प्रतिक हिङमांग अनि सुमित्रा अविरलले सञ्चालन गरेको कार्यक्रममा आधार फाउन्डेसनका प्रमुख चन्द्र रामुदामुले आधार फाउन्डेसनको सहयोगका लागि सहभागिता हुने सीआर राई सर लगयात सम्पूर्णमा आभार व्यक्त गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetjojobetvdcasinograndpashabetcasibomjojobetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetvbettr girişvbettrJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes