साङ्गीतिक एल्बम ‘परमेश्वर’-को लोकार्पण

खरसाङ (निसं) : खरसाङको महानदीमा जयदेव प्रधानको पहिलो सांगीतिक एल्बम परमेश्वर‘-को आज लोकार्पण गरियो। झारखण्ड पुलिसमा कार्यरत् जयदेव प्रधानको पहिलो सांगीतिक एल्बम महानदी बजारको सार्वजनिक भवनमा आज सार्वजनिक गरियो। विगत 22 वर्षदेखि सांगीतिक यात्रामा रहे पनि पुलिस विभागमा कार्यरत जयदेव प्रधानले आफ्नो पहिलो एल्बम आफ्नै गाउँ महानदीमा सार्वजनिक गरेको छ। उक्त एल्बमको लोकार्पण प्रमुख अतिथि तीनधारे महानदी समष्टिको सभासद नवराज छेत्री लगायत गायक जयदेव प्रधान, उनकी पत्नी सहाना प्रधान, आमा सुचित्र प्रधान आदिको बाहुलीबाट गरियो। महेन्द्र छेत्रीद्वारा सञ्चालन गरिएको कार्यक्रममा प्रमुख अतिथिका रुपमा तीनधारे महानदी समष्टिको सभासद नवराज छेत्री, विशिष्ठ अतिथिको रुपमा शेखरचन्द्र प्रधान, जुध्द शमशेर छेत्री, शान्ती राई, नारायण प्रधान, निरा प्रधान लगायत अन्यहरू उपस्थित रहेका थिए। उक्त कार्यक्रममा सुरज राई, नारायण प्रधान, सभासद नवराज छेत्री, जयन्त जैसवाल लगायत अन्यले सम्बोधन गरे। कार्यक्रममा माध्यमिक, उच्च माध्यमिक परीक्षा र आईसीएससीमा उच्च अङ्क ल्याएर उत्तीर्ण हुने विद्यार्थीहरूलाई सम्मान जनाइयो। उक्त परमेश्वर नामक यस एल्बममा स्वर, शब्द र संगीत नै जयदेव प्रधानको रहेको छ भने एल्बमको निर्माता उनकी पत्नी सहाना प्रधान रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobetjojobet girişurfa konteynerşanlıurfa konteynercasibom casibom jojobet girişchild porniptv satın alCasibomgrandpashabetmarsbahismegabahispusulabetsekabetmatbetimajbetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobetkingroyalpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetholiganbetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetibizbet girişgrandpashabet girişgrandpashabetcasinoroyalgrandpashabet girişgrandpashabetGrandpashabetsekabetimajbetpusulabetvdcasinosekabet girişVDCasinograndpashabetholiganbetholiganbetteosbet girişgrandpashabet girişgrandpashabetcashwin girişcashwinesbetesbet giriştambettambet girişsuperbetin güncel girişpusulabet güncel girişcasinoroyalchild pornmegabahiskingroyalcasibompusulabet giriş Built with ❤︎ by appycodes