सञ्जय थुलुङ हमलाको प्रतिवादमा युवा मोर्चाको दार्जिलिङमा विरोध र्‍याली

दार्जिलिङ : गोजमुमो विनय खेमाका केन्द्रीय सल्लाहकार तथा पूर्व सभासद सञ्जय थुलुङमाथि भएको प्राणघातक हमलाको विरोधमा आज दार्जिलिङ सहरमा युवा मोर्चाले एउटा विराट विरोध र्‍याली निकालिइयो। उक्त र्‍याली चौरास्ताबाट शुरू भएर सहरको विभिन्न ठाउँहरूको परिक्रमा गर्दै अन्तमा यहाँको बजारस्थित सदर थाना परिसरमा पुगेर युवा मोर्चाका सदस्यहरूले घटनाको विरोध जनाउँदै नाराबाजी गरे। यसको साथै पुलिस अधिकारीलाई युवा मोर्चाको तर्फबाट घटना सम्बन्धमा एउटा ज्ञापन पत्र पनि चढाए। यस अवसरमा गोजमुमो युवा मोर्चाका शीर्ष पदाधिकारीहरू लगायत सदस्यहरू धेरै संख्यामा उपस्थित थिए। प्राप्त जानकारीअनुसार गत 15 मार्चको दिन दार्जिलिङ सहर नजिक रेलवे स्टेशन छेउमा युवा मोर्चाका केन्द्रीय सल्लाहकार सञ्जय थुलुङमाथि भएको प्राणघातक हमलामा संलग्न तीनजना आरोपीलाई पुलिसले हालसम्म पक्राउ गरिसकेको छ।   

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom deneme bonusu veren sitelerdeneme bonusu veren sitelerjojobetchild pornbahiscasinolunabetmatbetjojobetgrandpashabetbetcioholiganbetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornholiganbetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetincratosroyalbetmercurecasinoholiganbetmercurecasino girişholiganbetgrandpashabetGrandpashabetmatbetimajbetpusulabetvdcasinomatbet girişbetciojojobet girişgrandpashabetgrandpashabet girişjojobettambet girişgrandpashabetwbahistambetwbahis girişwbahiscasinolevantcasinolevant girişmarsbahispusulabet girişchild pornimajbetsahabetVDCasinoteosbetcasinomilyonamgbahisnesinecasinocasibomcasibomjojobetJojobetJojobet Built with ❤︎ by appycodes