साँझ पर्नसाथ सिलगढी कञ्चनजङ्घा स्टेडियम परिसरमा असामाजिक कार्यकलाप हुने गरेकोले सुरक्षालाई लिएर उठ्यो प्रश्न

सिलगढी : सिलगढीको कञ्चनजङ्घा स्टेडियमलाई नयाँ रूपमा सजाउनको लागि सिलगढी नगरनिगमको पहलमा विकासमूलक कार्य शुरू भएको छ। अर्कोतिर, अँध्यारो हुनसाथ स्टेडियम परिसरमा असामाजिक कार्यहरू हुने गर्दछ। यहाँ नशा गर्नेहरूको अड्डा हुने गरेकोले गर्दा कञ्चनजङ्घा स्टेडियमको भविष्यलाई लिएर प्रश्न चिन्ह खडा भएको छ। विधान मार्केट नजिकै रहेको स्टेडियमको मेला परिसर इलाकादेखि लिएर कञ्चनजङ्घा स्टेडियमको मल्टिजिम इलाका साँझपख सुनसान हुने गर्दछ। यहाँ पहिला एउटा होस्टेल छँदा इलाकामा चहलपहल हुने गर्थ्यो हाल होस्टेल यहाँ नरहेकोले गर्दा त्यहाँ असामाजिक कार्यकलाप हुने गरेको बताइएको छ। यहाँ मात्ने मानिसहरूको अड्डा हुने गरेको छ। स्टेडियमको 1,2,3,4,5 र 6 नम्बर गेट संलग्न ग्यालेरीमा रम-रक्सीको बोतलहरू भेट्टाइएकोले गर्दा स्टेडियमको सुरक्षालाई लिएर प्रश्न चिन्ह खडा भएको छ। यस विषयमा सिलगढी महकुमा क्रीडा परिषदका महासचिव कुन्तल गोस्वामीले भने, स्टेडियम परिसरमा असामाजिक कार्यकलाप कम्ती भएको छैन। यस विषयमा ध्यान दिइनेछ साथै यसबारे प्रशासन तथा नगरनिगमलाई अवगत गराइनेछ। खेल प्रेमी अनुप बसुले भने, कञ्चनजङ्घा स्टेडियमलाई नयाँ रूपमा सजाउनको लागि कार्य शुरू भएको छ। यहाँ काम गर्नको लागि केही बाहिरका मानिसहरू आएका छन्। स्टेडियमको सुरक्षा व्यवस्थालाई लिएर मेयरलाई आवेदन गर्नेछु। सिलगढीका मेयर गौतम देवले भने, स्टेडियममा बाउन्डरी वाल, सिक्युरिटी, सीसीटीभी क्यामारा आदिको व्यवस्था गरिएको छ। स्टेडियम परिसरमा असामाजिक कार्यकलाप हुने गरेकोले यसबारे नगरनिगमले कठोर व्यवस्था गर्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet telegramkavbetbetsmovejojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobetgameofbetcratosroyalbetjojobetholiganbetgameofbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetpusulabetgrandpashabetpusulabetholiganbetcasibomgrandpashabetsuperbetinsuperbetinpusulabetpusulabettlcasinotlcasinocasinolevantwbahiscasinolevant girişgrandpashabet girişgrandpashabet girişmatbetimajbetpusulabetvdcasinomatbet girişbetciograndpashabet girişgrandpashabetpusulabetholiganbet girişgrandpashabetjojobetamgbahis girişcasinomilyon girişamgbahisamgbahis giriştlcasino giriştlcasinosekabetpusulabet girişchild porngrandpashabetmatadorbetpusulabet girişgameofbetjojobetholiganbetholiganbetcasibomcasibomJojobetgrandpashabetgrandpashabetwbahisvdcasinoJojobetcasibomwbahis giriş Built with ❤︎ by appycodes