शङ्कर घोष कोरोना संक्रमित

सिलगढी : सिलगढी नगरनिगम प्रशासनिक मण्डलका सदस्य शङ्कर घोष कोरोना संक्रमित भएका छन्। केही दिन अघिदेखि ज्वरो आएकोले गर्दा तिनी घरमै विश्राम गरिरहेका थिए। आज तिनको स्वाब टेस्टको रिपोर्ट पोजेटिभ आएको छ। केही दिनदेखि तिनी सिलगढी नगरनिगम कार्यालय नगएको बताइएको छ।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.