शंकर घोषले लगाए कोरोना भ्याक्सिनको खोप

सिलगढी : साधारण मानिसहरूको मनोबल बढ़ाउने उद्देश्य लिएर सिलगढी नगरनिगमका प्रशासक मण्डलीका सदस्य तथा 24 नम्बर वार्ड को-अर्डिनेटर शंकर घोषले आज कोरोना भ्याक्सिन लगाए। वर्ष 2020 कोरोना महामारीको आतङ्कमा बित्यो। कोरोना भ्याक्सिन आएपछि देशभरिमै यसको टीकाकरण शुरू भएको छ भने पहिलो चरणमा उक्त भ्याक्सिन कोरोना योद्धाहरूलाई लगाइँदैछ। तथापि, गलत तथ्यको कारण धेरैजसो मानिसहरूले कोरोना भ्याक्सिन लगाउन मनाही गरिरहेका छन्। भ्याक्सिनलाई लिएर मानिसहरूमा डर फैलिएकोले गर्दा आज सिलगढी नगरनिगमको प्रशासक मण्डलीका सदस्य तथा 24 नम्बर वार्ड को-अर्डिनेटर शंकर घोषले कोरोना भ्याक्सिन लगाएर मानिसहरूको मनोबल बढाए। यस सम्बन्धमा शंकर घोषले साधारण मानिसहरूमा कोरोना भ्याक्सिनलाई लिएर उत्पन्न भइरहेको डरलाई हटाउन सबैभन्दा पहिला जनप्रतिनिधिहरूले यो टीका लगाउनु आवश्यक रहेको बताउँदै मानिसहरूको मनोबल बढाउनको लागि नै आज आफूले कोरोना भ्याक्सिन लगाएको जनाए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetjojobetjojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetmarsbahispusulabetvdcasinovdcasinomatbetimajbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetmarsbahis girişkavbetjojobetjojobetjojobetmatadorbetpornograndpashabetmarsbahis girişpornojojobet girişgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet girişgrandpashabet girişjojobetgrandpashabet girişcasibomcasibomgrandpashabet girişmarsbahismarsbahisgrandpashabet girişgrandpashabet girişcasinoroyalcasinoroyal girişbahiscasino girişbetbey girişradissonbetmatbetgrandpashabet girişsekabetpusulabetpusulabetpusulabetmatbet girişbettiltsuperbetinbahiscasinograndpashabet grandpashabet girişgrandpashabetjojobetjojobetholiganbet girişbetgitjojobetradissonbetradissonbetbetciopusulabet giriştaraftarium24child pornimajbettipobetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobetgrandpashabetpusulabetbahiscasino girişSekabetelexbet girişelexbetcasibomJOJOBETcasibomamgbahisbettilt girişkopazartipobettipobetcasibom Built with ❤︎ by appycodes