शङ्ख ध्वनिको साथमा तृणमूल महिला कङ्ग्रेसले सिलगढीमा निकाल्यो प्रतिवाद र्‍याली

सिलगढी : बङ्गाल विभाजनको विरोधमा दार्जिलिङ जिल्ला तृणमूल महिला कङ्ग्रेसले शङ्ख ध्वनिको साथमा सिलगढीमा एउटा प्रतिवाद र्‍याली निकाल्यो। उक्त र्‍यालीमा स्वास्थ्य राज्य मन्त्री चन्द्रिमा भट्टाचार्य पनि उपस्थित थिइन्। दार्जिलिङ जिल्ला तृणमूल महिला कङ्ग्रेसले आज बङ्गाल विभाजनको विरोधमा सिलगढीको सेभोक मोड संलग्न इलाकाबाट प्रतिवाद र्‍याली निकालेर सहरको विभिन्न पथहरूको परिक्रमा गरेपछि हासमी चोकमा पुगेर समापन गर्यो। यसपछि त्यहाँ एउटा पथसभाको आयोजना गरियो। उक्त सभालाई सम्बोधन गर्दै चन्द्रिमा भट्टाचार्यले भनिन्, उक्त र्‍यालीको माध्यमद्वारा हामी बङ्गाल विभाजनको बारेमा कुरा गर्नेहरूलाई सन्देश दिन चाहन्छौँ कि तिनीहरू गलत प्रयासहरूबाट टाढा रहोस्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusbatumslottophillbetmobilbahisjojobetjojobet girişStarzbetStarzbetkargabetCasibomcasibomjojobetStarzbetStarzbetgrandpashabetsupertotobetxslotcasinoroyaltipobetcratosroyalbet girişchild pornesrar satın almatbet girişvdcasino girişcasibomcasibomholiganbet girişsekabet girişvdcasino girişmeritkingmeritkingromabet girişmatbetimajbetsekabetmarsbahisradissonbetgameofbetromabetbetgitbahiscasinoteosbetpalacebetbetsalvadorcasinoroyalcasinomilyoncasibomjojobet Built with ❤︎ by appycodes