शङ्ख फुकेर, थाल बजाएर सहरवासीद्वारा धन्यवाद

सिलगढी : देशका प्रधानमन्त्री नरेन्द्र मोदीको आहवानमा गरिएको जनता कर्फ्यू-लाई यता सिलगढीमा पनि मानिसहरूले पूर्ण रूपले समर्थन जनायो। यसको साथै प्रधानमन्त्री मोदीको अपीलअनुसार आज साँझ 5 बजी सहरवासीहरूले यहाँको विभिन्न ठाउँका गल्ली, इलाकाहरूलगायत आआफ्ना घरको छत र बरन्डाहरूमा थाल बजाएर, शङ्ख फुकेर, थप्पडी बजाएर जरूरी परिसेवामा लागिपरेका मानिसहरूलाई धन्यवाद जनाए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *