संरक्षित वनाञ्चलमा रुख काटेको आरोपमा एकजना पक्राउ

लाटागुड़ी : संरक्षित वनाञ्चलभित्र पसेर रुख काटेको आरोपमा वन विभागले एकजना युवकलाई पक्राउ गरेको छ। उक्त युवकविरुद्ध गैर जमानती धाराअन्तर्गत मामिला दर्ता गरिएको छ। प्राप्त जानकारी अनुसार हिजो साँझको समय उक्त युवक लगायत अन्य 4 जनाले लाटागुड़ी रेन्जको बड़ोदिघी बिटको एसएस 1 कम्पार्टमेन्टको जङ्गलमा पसेर रुख काटिरहेको समय बड़ोदिघी बिट अधिकारी जयन्त रायको नेतृत्वमा वन कर्मीहरूले उक्त इलाकामा अभियान चलाए। तथापि, वनकर्मीहरू आएको थाहा पाएर तीनजनाले घटनास्थलबाट सुइँकुच्चा ठोक्न सफल भए तापनि एकजना युवकलाई वनकर्मीले पक्राउ गरेर मटेली थानालाई सुम्पिदियो। उक्त युवकलाई चालसाको मंगलबाड़ी ग्रामीण अस्पतालमा मेडिकल जाँच गरेपछि आज अदालतमा पेश गरियो। उक्त युवकलाई यसभन्दा अघि पनि दुईपल्ट पक्रिसकेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetinterbahisslotbarmobilbahisjojobetpusulabetpusulabetkargabetİmajbetMeritkingholiganbetpusulabetpusulabetgrandpashabetcasibomxslotcratosroyalbetmatadorbetGrandpashabet Güncel Girişchild pornesrar satın almatbetholiganbetcasibomcasibomgrandpashabet girişholiganbet girişpusulabet girişimajbet girişcasibomjojobetpusulabet güncel girişjojobet girişmatbet girişimajbetvdcasino girişbetsalvadorcasinomilyonholiganbetjojobet1winnesinecasinocasinowonwbahispalacebet girişteosbetcasibomjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibom Built with ❤︎ by appycodes