सांसद बारलाले गरे कोरोना भाइरसबारे चिया श्रमिकहरूलाई जागरूक

नगरकटाः कोरोना भाइरसबारे चिया श्रमिकहरूलाई जागरूक गराउन अलिपुरद्वारका सांसद जोँन बारला अघि आएका छन्। तिनले डुवर्सका विभिन्न चिया कमानहरूमा गएर त्यहाँका चिया श्रमिकहरूलाई यसबारे सचेतन गराइरहेका छन्। आज नगरकटा विधानसभा क्षेत्र अन्तर्गत पर्ने लख्खीपाड़ा चिया कमानमा ह्याण्ड माइकद्वारा चिया श्रमिकहरूलाई कोरोना बाइरसबाट कसरी बाँच्न सकिन्छ भन्ने बारेमा सचेत गराए। यसको साथै भोली आतबार प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा जनताको हितमा गरिएको जनता कर्फ्यू-को आह्वानलाई पालन गरिदिने सबैसँग अपिल गरे। यस अवसरमा तिनले चिया श्रमिकहरूलाई कोरोना भाइरसलाई लिएर फैलिरहेको विभिन्न झुटो अफवाहबाट टाढ़ा रहने साथै यसलाई लिएर आतङ्कित नबन्ने आह्वान गरे। सासंद बारलाले अन्य राज्यहरूबाट हाल घर फर्कि आएका सबै मानिसहरूलाई अस्पतालमा गएर एकपल्ट मेडिकल जाँच गर्ने पनि अपिल गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusujojobetholiganbetgrandpashabetpusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetbetplaycasinoroyalpalacebetcasinoroyalteosbet1winbetplaybetgitbetgitcasinoroyalcasinoroyaltlcasinobahiscomnesinecasinowbahiscasinolevant girişgrandpashabetjojobetmatbetimajbetpusulabetbettiltjojobetsuperbetintambetgrandpashabetbetbeyesbet girişesbetradissonbetcashwinpalacebet girişbetplaycashwingrandpashabetsonbahissuperbetin girişholiganbetdoedachild pornimajbetmatadorbetholiganbetgrandpashabetgrandpashabetibizabetinterbahiscasibomcasibomJojobetgrandpashabetpalacebetbahiscasinobettiltJojobetcasibombahiscasino girişSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes