सांसद विष्टले घर बनाइदिनेबारे गरेको वाचा अनुसार खोरीबारीका सीताराम र बसन्तीले पाए चेक

खोरीबारी (निसं): सांसद राजु विष्टले सीमावर्ती गाउँको निरीक्षण गरेपछि पक्काको घर निर्माण गर्नको लागि आर्थिक सहयोग प्रदान गर्ने आश्वासन दिएको एक महीनाको अवधिमै सीताराम र बसन्तीले सांसदद्वारा पठाएको चेक प्राप्त गरेको छ। स्मरण रहोस्, सांसद राजु विष्ट खोरीबारीको भारत-नेपाल सिमानाको गाउँको परिभ्रमण तथा सम्पर्क अभियानमा गाएका थिए। त्यस समय खोरीबारीको पश्चिम रामधन निवासी सीताराम सिंह र बसन्ती सिंहले प्रधानमन्त्री आवास योजना अन्तर्गत घर प्राप्त नभएको अभियोग गरेका थिए। गत 23 जनवरीमा अभियोग पाएपछि सांसद राजु विष्टले सांसद निधिबाट एक लाख रुपियाँमा पक्काको घर बनाइदिने वाचा गरेका थिए। त्यहीँ वाचा अनुसार आज सीताराम सिंह र बसन्ती सिंहले एक लाख रुपियाँको चेक पाएका छन्। सांसदका प्रतिनिधिहरूले आज सीताराम सिंह र बसन्ती सिंहलाई उक्त चेक सुम्पे। उक्त चेक पाएपछि दुवै खुसी हुँदै सांसदलाई आभार प्रकट गरे। सांसद राजु विष्टले आफ्नो वाचा पुरा गरेको रानीगञ्ज बिन्नाबारी मण्डल अध्यक्ष तथा भाजपा नेता भोलानाथ सिद्धाले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


maxwingrandoperabetjokerbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetcasibomteosbet giriştipobetdeneme bonusuurfa konteynerşanlıurfa konteynerpusulabet güncel girişcasibomsekabet girişmatadorbetsuperbetin girişonwinjojobetjojobet girişbetcio girişbetgitromabetromabetgameofbetradissonbetcratosroyalbetjojobetholiganbetjojobetgrandpashabetjojobetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetiptv satın alcasinolevant girişcasibomjojobet1winbetgitromabetgameofbetgrandpashabetsekabetmatbetimajbetradissonbetcratosroyalbetjojobetholiganbetcasibomgrandpashabetdeneme bonusu veren sitelernesinecasinoŞans Casinocasibomjojobet Built with ❤︎ by appycodes