सांसद जयन्त रायद्वारा बेलाकोवा रेलवे स्टेशनको निरीक्षण

राजगञ्ज: बेलाकोवामा केही ट्रेन स्टपेज सहित स्थानीय मानिसहरूको विभिन्न मागलाई ध्यानमा राखेर जलपाइगढी जिल्लाको भाजपा सांसद जयन्त रायले बेलाकोवा रेलवे स्टेशनको आज निरीक्षण गरे। तिनले रेलवे स्टेशनको निरीक्षण वाहेक बेलाकोवा व्यवसायी समितिका प्रतिनिधिहरूसित भेटेर तिनीहरूको माग बारेमा पनि चर्चा गरे। यस अवसरमा जयन्त रायले भने, बेलाकोवा रेलवे स्टेशनमा पहिला कञ्चनजङ्गा एक्सप्रेस, तीस्ता तोर्षा बामन हाट र असम पेसेञ्जर रोकिन्थ्यो। तर केही ट्रेनहरू हाल बन्द छ भने रहल ट्रेनहरू हाल यहाँ रोक्दैन। यसबारे रेल मन्त्रालयसित कुराकानी गर्नेछु। स्थानीय मानिसहरूले रेलवे स्टेशनलाई जोड़ने जर्जर सड़कको मरमति, पेयजलको व्यवस्था, फ्लाईओभर तथा फाटापुकुरलाई सौन्दर्यीकरण गरिनु पर्ने माग गरेका छन्। यी मामिलामा राज्य सरकारको सहमति आवश्यक रहेकोले गर्दा यदि राज्य सरकारले सहयोग गरे अवश्यै यी समस्याहरूको समादान गर्ने प्रयास गर्नेछु भनी सांसद जयन्त रायले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusinterbahisjokerbetmobilbahisjojobetjojobetJojobetkargabetpusulabetpusulabetpokerklasjojobetJojobetGrandpashabetmariobetGrandpashabeturfa konteynerşanlıurfa konteynergrandpashabet girişcasibomsekabet girişpusulabet girişVDCasinoVDCasinocasibom casibom pusulabet güncel girişpalacebetteosbetteosbetbahiscasino1winromabetradissonbetcratosroyalbetmeritkingholiganbetjojobetpornobahiscasinopusulabetsekabetmatbetvdcasinobetciosekabetjojobetmarsbahisholiganbetjojobetimajbetgrandpashabetonwin girişsahabet girişpornoŞans Casinojojobet jojobetazhar-itay.com grandpashabetbets10kazandrajojobetavvabet girişavvabetavvabetjojobetcasibommatadorbetbetsalvadorpalacebetteosbetbahiscasino1winromabetradissonbetcratosroyalbetmeritkingholiganbetjojobetcasibomcasibomgrandpashabet girişcasibom girişcasibomgrandpashabet girişcasibomgrandpashabetgrandpashabet güncel girişcasinowongrandpashabettambetmercurecasinocasinowoncasinowonmercurecasinomercurecasino girişibizabetibizabet girişbetgitbetgit giriş Built with ❤︎ by appycodes