सांसद राजु विष्ट अनि भागोप्रमो अध्यक्ष अनित थापा खरसाङको धार्मिक कार्यक्रममा देखिए एकैसाथ

खरसाङ ( निसं) : दार्जिलिङका भाजपा सांसद राजु विष्ट अनि जीटीए चिफ् अनित थापा आज खरसाङको एक कार्यक्रममा एकसाथ देखिए। दुवैजना आज खरसाङको स्प्रिङ साइड चियाबारीमा अवस्थित उजेरी बस्तीको श्री सातकन्या देवी मन्दिरमा पूजा अर्चना गर्न आएका थिए। खरसाङको वार्ड नम्बर 19 मा रहेको उक्त श्री सातकन्या देवी मन्दिरमा विगत 27 अप्रेलदेखि 37 औं नौ दिवसीय चण्डी महायज्ञ रूद्राभिषेक पूजा अर्चना चलिरहेको छ। उक्त पूजाको छैटौं दिन पूजा अर्चना गर्नलाई जीटीए चिफ् अनित थापा उपस्थित रहेका थिए भने केही क्षणमा दार्जिलिङका भाजपा सांसद राजु विष्ट पनि पूजा अर्चना गर्नलाई आएका थिए। दुवैले श्री सातकन्या देवी मन्दिरमा एकसाथ पूजा अर्चना गरेका थिए। यस अवसरमा श्री सातकन्या देवी मन्दिर पूजा आयोजक समितिले सांसद राजु विष्ट अनि जीटीए चिफ् अनित थापालाई स्मृति चिन्ह प्रदान गरिएको थियो। दुवैलाई मन्दिरको मुख्य पुजारी राजेन प्रधानको बाहुलीबाट सम्मान प्रदान गरिएको थियो। उक्त पूजा अर्चना सकेर दुवैले एकसाथ बसेर प्रसाद ग्रहण गरेका थिए। यस अवसरमा श्री सातकन्या देवी मन्दिर सञ्चालन समितिद्वारा मन्दिरसम्म पुग्ने रोड नभएको कारणले बिमारी, वृध्द वृध्दाहरूलाई मन्दिरसम्म पुग्नको लागि दुवैलाई रोडदेखि मन्दिरसम्म पुग्ने रोड निर्माणको माग गरेका थिए। उक्त माग अनुसार सांसद राजु विष्टले आफ्नो सांसद कोषबाट पचास लाख दिने र पचास लाख जीटीएले थपेर रोड बनाईदिने प्रस्ताव राखेका थिए। यस अवसरमा पत्रकारहरूले सोधेका विभिन्न प्रश्नहरूको उत्तर सांसद राजु विष्टले दार्जिलिङमा भनेको जस्तो विकास भएको छैन। कारण दार्जिलिङदेखि दिल्ली 1200 किलोमीटर टाड़ा र कोलकोता 600 किलोमीटर टाड़ा रहेको बताएका छन्। उनले यहाँ धेरै समस्याहरू रहेको जनाउँदै राजनीतिमा सही ढंगले राम्रोसितले काम सकिए विकासको कार्यहरू हुने पनि बताएका छन्। अनित थापासित एक साथ रहेको विषयमा बोल्दै म दार्जिलिङको सांसद हो र उनी पनि दार्जिलिङको भोटर हुन् । हामी भिन्ना भिन्नै राजनीति गर्ने भए पनि हामी एउटै जाति गोर्खा हौं भनी बताएका छन्। त्यसरी नै अनित थापाले पत्रकारहरूलाई सम्बोधन गर्दै हामी राजनीतिमा भिन्नै सोच भएको भए पनि एकै जाति गोर्खा हौं भनी बताएका छन्। उनले अघि भने, मन्दिरको सन्दर्भमा मैले राजुजीलाई पहाड़मा पर्यटनमा विकास गरिदिने निवेदन गरेको छु र बाटो हामी बनाउनेछौं। जताबाट भए पनि पहाड़को विकास भएको होस्।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetsekabetjojobetpusulabetmatbetvdcasinopusulabetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetsuperbetin girişsuperbetin girişholiganbet girişsuperbetin girişcasibom girişmatbetsuperbetin girişholiganbet girişholiganbet girişsuperbetin girişsuperbetin girişcasinolevantcasibom girişjojobet girişbetbey girişbetplay girişgrandpashabetgrandpashabet girişmatbetpusulabetvdcasinobettiltmatbet girişbetciograndpashabet girişteosbetcasibom girişcasinowon girişjojobet güncel girişsonbahisgrandpashabet girişgrandpashabet girişwbahisgrandpashabet girişesbet girişholiganbetsonbahispusulabet güncel girişfilm izlechild pornpusulabettipobetvdcasino girişesbetcashwinbetpuanbetpuanjojobetholiganbet girişamkbetbettiltjojobet girişSekabetaresbet girişaresbetcasibomJOJOBETcasibombetbeybettilt girişkopazarmavibetmavibet güncel girişmatadorbetmariobet Built with ❤︎ by appycodes