सांसद राजु विष्टद्वारा अग्नि पीडित परिवारलाई सहयोग

बिजनबारी:  रेलिङ बिहिबारेको अग्निकाण्ड पीडित गोपाल थापा मगर अनि तिनीसँगै रहेका तीन परिवारलाई सांसद राजु विष्टको निजी कोषबाट आर्थिक सहयोग लगायत लुगाफाटा प्रदान गरियो। उक्त कोष अनि राहत सामग्रीहरू सांसद राजु विष्टका पीए कुमार कार्तिक अनि सुकबीर तामाङमार्फत् पीडित परिवारलाई प्रदान गरियो। यस अवसरमा तिनीहरूसँग दार्जिलिङ जिल्ला भाजपा उपाध्यक्ष एलएम लामा, गोरामुमो दार्जिलिङ ब्राञ्च महासचिव सन्दिप लिम्बू आदि उपस्थित थिए।

सांसद राजु विष्टसँग सम्पर्क गरेर चाँडोभन्दा चाँडो प्रधानमन्त्री आवास योजना मार्फत पीडित परिवारलाई पुनर्वासको लागि पक्का घर निर्माण गरिदिने वचन सन्दिप लिम्बूले दिए। यसको साथै विभिन्न पार्टी अनि संघ-संस्थाहरूले पनि पीडित परिवारलाई सहयोगको हात बढाइदिने तिनले सबैसित अपील गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetgrandoperabettophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisromabettipobetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibompusulabet girişmatbet girişmatbet güncel girişpusulabet girişjojobetjojobet girişsuperbetin girişbetplaycasinomilyoncasinomilyonteosbetbahiscasino1winbetgitradissonbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibombahiscasinocasibomjojobetbetciograndpashabetimajbetgrandpashabet girişgrandpashabetsekabetmatbetimajbetsekabetmatbet girişimajbet girişsekabetcasibomgrandpashabet Built with ❤︎ by appycodes