सांसद राजु विष्टद्वारा शिवखोला भ्रमण अवधि यहाँको शिव मन्दिर मरमत्तिको लागि सांसद कोषबाट 10 लाख दिने घोषणा

खरसाङ (निसं) : दार्जिलिङको भाजपा सासंद एवं भारतीय जनता पार्टीको राष्ट्रीय प्रवक्ता राजु विष्टले आज खरसाङ महकुमा अन्तर्गत तीनधारे महानदी समष्टिको विभिन्न क्षेत्रहरूमा भ्रमण गरे। उनले बिहान बाघडुग्रा हवाई अड्डामा ओर्लेर सुकनादेखि रंगटङ्ग हुँदै सिपाहीधुरा, नरबुङ भएर शिवखोला पुगेका थिए। सासंद राजु विष्टले शिवखोलामा रहेको शिव मन्दिर परिसरमा निरीक्षण गर्दै दर्शन पनि गरेका थिए। यसावधि सांसद राजु विष्टले शिवखोलामा रहेको शिव मन्दिर परिसरलाई मरमत्तिको लागि सांसद कोषबाट 10 लाख दिने र यसको लागि लिखित रूपमा प्रारूप बनाएर पठाउने निर्देश दिएका छन्। त्यसपछि सांसद राजु विष्टले शिवखोलामा दागोपापकालमा निर्माण गरिएको जीर्णावस्थामा पुगेको गेस्ट हाउसको पनि निरीक्षण गरेका थिए। त्यसरी नै उनले सिमरिङको शिवखोलामा दागोपापकालमा नै निर्माण गरिएको तर प्रयोगमा नआएको स्वास्थ्य केन्द्रको पनि निरीक्षण गरेका थिए। त्यसपछि उनको महल्दीराममा पीडब्ल्युएसको उदघाटन गरेका थिए भने उक्त क्षेत्रमा रहेको स्वास्थ्य केन्द्रको पनि निरीक्षण गरेका थिए। त्यहाँबाट सांसद राजु विष्ट सिटोङतर्फ लागेका थिए।

शिवखोलाको स्वस्थ्य केन्द्र परिसरमा पत्रकारहरूसित कुराकानी गर्दै शिवखोलामा स्थानीयहरूका गुनासो अनुसार यहाँ सुवास घिसिङको समयमा स्वास्थ्य केन्द्रको लागि भनेर निर्माण भएको भवन निरीक्षण गरे र यसलाई स्वास्थ्य केन्द्रको रूपमा शुरु गर्नलाई केन्द्र र राज्य सरकार समक्ष राख्नेछु भनी बताएका छन्। उनले यो स्वास्थ्य केन्द्रको सञ्चालनको लागि केन्द्र सरकारलाई पत्रचार गर्नेछु भन्दै केन्द्रीय स्वास्थ्य मन्त्रीलाई पनि गुहार लगाउने बताए। उनले भने, पश्चिम बंगाल स्वास्थ्य मन्त्रालयलाई पनि पत्रचार गरेर प्रयास गर्नेछु नत्र भाजपाको सरकार आएपछि म आफै यहाँ आएर यसको उद्घाटन गर्नेछु।’ सासंद राजु विष्टले केन्द्र सरकारको तर्फबाट दार्जिलिङ संसदीय क्षेत्रका स्वस्थ्य सेवाको लागि दुई सय करोड़ रुपियाँ स्वीकृत भएको र यसमा दार्जिलिङको लागि मात्रै नब्बे करोड़ रुपियाँ अनि कालेबुङ जिल्लाको लागि 21 करोड़ रुपियाँ स्वीकृत भएको र यसैमा दार्जिलिङमा क्रिटिकल केयर युनिट बनिने पनि जानकारी गराएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetsekabetjojobetpusulabetmatbetvdcasinopusulabetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetsuperbetin girişsuperbetin girişholiganbet girişsuperbetin girişcasibom girişmatbetsuperbetin girişholiganbet girişholiganbet girişsuperbetin girişsuperbetin girişcasinolevantcasibom girişjojobet girişbetbey girişbetplay girişgrandpashabetgrandpashabet girişmatbetpusulabetvdcasinobettiltmatbet girişbetciograndpashabet girişteosbetcasibom girişcasinowon girişjojobet güncel girişsonbahisgrandpashabet girişgrandpashabet girişwbahisgrandpashabet girişesbet girişholiganbetsonbahispusulabet güncel girişfilm izlechild pornpusulabettipobetvdcasino girişesbetcashwinbetpuanbetpuanjojobetholiganbet girişamkbetbettiltjojobet girişSekabetbabilonbet girişbabilonbetcasibomJOJOBETcasibombetbeybettilt girişkopazarmavibetmavibet güncel girişmatadorbetmariobet Built with ❤︎ by appycodes