सांसद राजु विष्टद्वारा सुकुना स्वास्थ्य केन्द्र र मतिगढा ब्लक हस्पिटलको निरीक्षण

सिलगढी : दार्जिलिङ जिल्लाको सुकुना खण्ड प्राथमिक स्वास्थ्य केन्द्र अनि मतिगढा ब्लक अस्पतालको आज दार्जिलिङका सांसद राजु विष्टले निरीक्षण गरे। यस अवधि सांसद विष्टले अस्पतालका डाक्टर, नर्स लगायत अन्य कर्मचारीहरूसित तिनीहरूको विविध समस्याहरूबारे जानकारी लिनको साथै कोरोना संक्रमित रोगीहरूको बारेमा पनि कुराकानी गरे। दुवै अस्पताल कर्तृपक्षले वर्तमान कोरोना महामारीसित जुझ्नको निम्ति आवश्यक चिकित्सा उपकरणहरूको समस्या रहेको बारे सांसद विष्टलाई विस्तृत रूपमा अवगत गराए। सुकुना स्वास्थ्य केन्द्रको निरीक्षण गरेपछि सांसद विष्टले भने, सुकुना स्वास्थ्य केन्द्रमा यस क्षेत्रका लगभग 1 लाख मानिसहरूले स्वास्थ्य उपचारको निम्ति भर पर्नुपर्दछ, तर यहाँ भने जस्तो चिकित्सा सुविधाहरू सरकारले उपलब्ध गराएको छैन।

अस्पताल परिसरमा प्रशस्त जमिन रहेकोले गर्दा उक्त स्वास्थ्य केन्द्रलाई सुपर स्पेसिलिटी हस्पिटलको रूपमा परिणत गरेर उन्नत चिकित्सा उपलब्ध गराउनको लागि राज्यका मुख्यमन्त्री तथा स्वास्थ्य सचिवसित आफूले कुराकानी गर्ने सांसद विष्टले बताए। अर्कोतिर, सिलगढीको मतिगढा ब्लक हस्पिटलमा हाल आरटीपीसीआर टेस्ट, रेपिड एन्टिजेन टेस्ट दिनहुँ भइरहेकोमा सांसद विष्टले खुशी व्यक्त गर्दै उक्त ब्लक अस्पताल यस क्षेत्रको निम्ति प्रमुख रहेकोले गर्दा यसलाई अझ उन्नत र चिकित्सा सुविधा युक्त बनाउन आवश्यक रहेको बताए। आजको यस निरीक्षण अवधि सांसद राजु विष्टसित खरसाङका विधायक बीपी बजगाइँ, नक्सलबारी-मतिगढा क्षेत्रका विधायक आनन्दमय बर्मन लगायत भाजपा जिल्ला स्तरीय नेताहरूको पनि उपस्थिति रहेको थियो।    

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinolunabetdeneme bonusumatbetgrandpashabetvdcasinosekabetpusulabetjojobetholiganbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobet resmi girişjojobetmatadorbetchild porngrandpashabetpusulabetchild pornjojobet güncel girişamkbettambetteosbetbahiscasinoamkbetromabetgameofbetjojobetjojobetjojobetcasibomgrandpashabetjojobetgrandpashabetjojobetmarsbahiscasibomcasibomcasibomgrandpashabetgrandpashabetholiganbetamkbettambet girişwbahisamkbetgrandpashabetGrandpashabetmatbetsekabetimajbetpusulabetmatbet girişbettiltteosbet güncel giriştambetbahiscasino girişteosbetromabet girişbahiscasinogameofbet girişromabetgameofbetgameofbet girişjojobetjojobet girişbettilt girişsekabet girişdoedachild pornimajbettipobetpusulabet girişgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetjojobetgrandpashabetpusulabetJojobetcasibomgrandpashabet girişSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes