सांसद राजु विष्टद्वारा तीनधारे क्षेत्रको परिभ्रमण, रेलवे अधिकारीहरूसित गरे महत्वपूर्ण बैठक

खरसाङ : दार्जिलिङका भाजपा सांसद राजु विष्टले आज खरसाङ महकुमा अन्तर्गत तीनधारे क्षेत्रको भ्रमण गरे। तिनले तीनधारेको रेलवे अस्पतालमा पुगेर सम्बन्धित विभागका पदाधिकारीहरूसित सभा पनि गरे । यसावधि तिनले आफ्नो तर्फबाट अक्सिमिटर, अक्सिजन कन्सन्ट्रेटर, पीपी किट्सहरू र माक्सहरू तीनधारे रेलवे अस्पताललाई प्रदान गरे। यस अवसरमा दार्जिलिङका भाजपा विधायक निरज जिम्बा पनि उपस्थित थिए। सांसद विष्टले सर्वप्रथम कोभिड को-अर्डिनेशन कमिटी तीनधारेका पदाधिकारीहरूसित भेट गरेर तिनीहरूको समस्याहरू सुने भने रेलवे अस्पतालमा पुगेर सभा पनि गरे। उक्त सभामा सांसद राजु विष्ट र दार्जिलिङका भाजपा विधायक निरज जिम्बा लगायत डीएचआरको निर्देशक एके मिश्र, अस्पतालको डाक्टर ईआर लामा, गोरामुमो खरसाङ ब्राञ्च कमिटीका सभापति निमा लामा र गोरामुमो केन्द्रीय सदस्य तथा तीनधारे-सुकना समष्टीका सभापति जेबी गुरुङ उपस्थित थिए। उक्त सभामा जनताको माग अनुसार सांसद विष्टले डीएचआरको निर्देशक एके मिश्र र डा. ईआर लामालाई कतिपय प्रश्नहरूको उत्तर दिए। सांसदले तीनधारे रेलवे अस्पताललाई अपग्रेड गर्ने तथा यहाँ स्थानीय जनसाधारणको लागि भ्याक्सिनको केन्द्र स्थापित गर्ने विषयमा चर्चा गरे। अस्पतालको निरीक्षण र सभापछि पत्रकारहरूसित कुराकानी गर्दै सांसद राजु विष्टले तीनधारेको अस्पताल निरीक्षणको उद्देश्य विषय बोल्दै यस अस्पताललाई भाक्सिन सेन्टरको रुपमा परिणत गराउनु, स्थानीय जनताको लागि भ्याक्सिन लगाउने कार्यमा इन्टरनेट नभएकोले यसको व्यवस्था गर्नलाई पहल गरिदिने बताए भने अस्पताललाई अपग्रेड गराउन र बेडको संख्या बढाउन कार्य गर्ने पनि आश्वासन दिए।

तिनले डीएचआरलाई अपग्रेड गर्न आवश्यक रहेको बताउँदै तीनधारेको नयाँ कारखाना अपग्रेड गर्नलाई 5 करोड़ रुपियाँ आएको थाहा लागेको र मशीनहरू पनि किन्ने भएको जानकारी गराए भने खरसाङमा डीएचआरको म्युजियम निर्माण कार्य भइरहेको बताए । स्थायी राजनैतिक समाधान विषयमा सोधिएको प्रश्नको उत्तरमा सांसद विष्टले कोभिडको महामारीले ढिलाई भएको मात्रै हो र कोभिड केही कम भएपछि गृह मन्त्रालयसित कुरा गरेर स्थायी राजनैतिक समाधानको लागि वार्ताको लागि पहल गर्ने बताएका छन्। तिनले आज पहाड़मा राज्यपाल आइरहेकोले तिनीसित भेटेर जनताको दु:ख र असुविधाहरूलाई राख्ने पनि बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinvdcasinograndpashabetcasibomjojobetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetcasinomilyon girişbetplay girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltcasinomilyonbetplaycasinoroyalcasinowonbetsalvadoramgbahispalacebetsonbahisjojobetpalacebetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetlike girişbetlikeJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes