सांसद राजु विष्टको बयानलाई लिएर गोजमुमो मिरिकको आपत्ति

मिरिक : दार्जिलिङको परिवर्तन यात्रा जनसभाबाट हिजो सांसद राजु विष्टले गोर्खा जनमुक्ति मोर्चा अध्यक्ष बिमल गुरुङबारे अभद्र टिप्पणी गरेको आरोप लगाउँदै गोर्खा जनमुक्ति युवा मोर्चा मिरिक महकुमा समितिले घोर आपत्ति जनाएको छ। युवा मोर्चा मिरिक महकुमा अध्यक्ष विक्रान्त राईले आपत्ति जनाउँदै जसको काँधमा बुई चडेर त्यो स्थान ओगटेको छ आज उसलाई नै अभद्र टिप्पणी गर्नु सांसद राजु विष्टको राजनैतिक अपरिपक्वता झल्किएको बताएका छन्। तिनी जस्तो अपरिपक्व सांसदको भर परेर गोर्खा समुदायको लामो समयदेखि समाधान हुन नसकेको 11 जात गोष्ठीको माग र स्थायी राजनैतिक समाधान हुन्छ भनेर सोंच्नु भ्रम मात्र रहेको तिनले बताए। तिनले अझ भने, हाम्रो भोट पाएर जित्नु अनि हाम्रै अध्यक्षको बारेमा अभद्र टिप्पणी गर्नु कहाँ सम्मको उचित हो। यस्तो बैगुनी प्रवृति सांसद राजु विष्टले झट्ट भन्दा झट्ट त्यागेको असल हुनेछ नत्र समयले नै तिनलाई उचित जवाब दिने निश्चित छ। यदि सांसद बिष्टले भविष्यमा कसैमाथि पनि यस्ता अभद्र टिप्पणी गर्नु भन्दा अघि सोंच विचार गरेर बोलेको राम्रो हुनेछ भन्ने सुझाउ राख्दै गोर्खा जनमुक्ति युवा मोर्चा मिरिक महकुमा समितिले विज्ञप्ति मार्फत् जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinolunabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetchild porngrandpashabetpusulabet girişchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetcasibomgrandpashabetjojobetgrandpashabetjojobetmarsbahiscasibomcasibomcasibomgrandpashabetgrandpashabetmarsbahisgrandpashabetjojobetwbahiscasinolevant girişgrandpashabetmatadorbetmatbetimajbetpusulabetbettiltonwinsuperbetincasibomgrandpashabetgrandpashabetesbet girişjojobettempobetjojobetgrandpashabet girişgameofbetjojobetbetgitpusulabetsuperbetin girişmatadorbetdoedachild pornimajbettipobetmatadorbetgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetjojobetcratosroyalbetbettiltJojobetcasibomcasinolevantSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes