अभागोली-द्वारा सांसद राजु विष्टको पुतलामा जुत्ताको माला लगाएर दार्जिलिङ सहरको परिक्रमा

दार्जिलिङ: अखिल भारतीय गोर्खा लीग भारती खेमाको तर्फबाट भारतीय जनता पार्टीको दार्जिलिङका सांसद राजु विष्टको पुतलामा जुत्ताको माला लगाएर दार्जिलिङ बजार परिक्रमा गर्दै सांसदको निवास स्थानसम्म पुग्यो। दार्जिलिङ पहाडको स्थायी राजनैतिक समाधानको दिशामा भारतको केन्द्रीय गृहमन्त्रालयबाट सेप्टेम्बर महिनाभित्र त्रिपक्षीय वार्ताको आयोजना हुने सांसद विष्टको बयान आजसम्म पूर्ण नभएपछि अभागोली भारती खेमाको तर्फबाट लगातार रूपमा सांसद राजु विष्टलाई दबाउ बनाउन सांसदको पुतलामा जुत्ताको माला लगाएर प्रदर्शन गरिएको यो तेस्रोपल्ट हो। तेस्रो चोटिको विरोध प्रदर्शन गरेपछि अभागोली भारती खेमाका महासचिव एसपी शर्माले पत्रकारहरूसित कुराकानी गर्दै स्थायी राजनैतिक समाधानको लागि सेप्टेम्बर महिनाको पहिलो साता त्रिपक्षीय वार्ता हुनुपर्ने थियो र यसको लागि अगस्तको 12 तारीखभित्र केन्द्र सरकारबाट पत्र आउनु थियो।

तर त्यस्तो केही भएन त्यसैले दार्जिलिङका सांसदले आफ्नो वचन पुरा नगरेकोमा हामीले सेप्टेम्बरको पहिलो सातादेखि सांसदको पुतला परिक्रमा गर्दै सासंदको कार्यालयसम्म सन्देश लाने कार्य गरिहरहेको बताए। तिनले केही दिन अघि सांसदको कार्यालय सन्देश लाँदा दार्जिलिङका विधायक निरज जिम्बाले सन्देश रिसिभ गरेर सांसदलाई पठाउने र उत्तर आउने भने तापनि केही नभएकोले आफूहरूद्वारा उक्त कार्यक्रमलाई निरन्तरता दिएको बताए। हामी सेप्टेम्बरसम्म त्रिपक्षीय वार्ताको लागि पर्खनेछौं, यदि नभए अक्टोबरदेखि हामी छुट्टै राज्य गोर्खाल्याण्डको लागि आन्दोलन गर्नेछौं भनी शर्माले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinosuperbetingrandpashabetjojobetgrandpashabet girişjojobet girişholiganbetvdcasinograndpashabetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobet girişjojobet resmi girişjojobetmatadorbetchild porngrandpashabetpusulabet girişchild pornjojobet güncel girişamkbettambetteosbetbahiscasinoamkbetromabetgameofbetjojobetjojobetjojobetpusulabetpusulabetcasibompusulabetjojobet grandpashabetpusulabetcasibomcasibompusulabetpusulabetholiganbetgrandpashabetmarsbahiswbahisamkbetgrandpashabetgrandpashabet girişmatbetpusulabetimajbetvdcasinomatbet girişsuperbetinjojobetgrandpashabet girişholiganbetbetplayjojobetbetbey girişcasibomwbahisibizabet girişcasibomnesinecasinoholiganbetbettilt girişVDCasinopornochild pornimajbetmatadorbetpusulabet girişgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomJojobetgrandpashabetcasibomcasinolevantvdcasinoJojobetcasibompusulabetSekabetbetgoo girişbetgooJojobetcasibom Built with ❤︎ by appycodes