सांसद राजु बिष्टले दिए 20 हजार मास्क

सिलगढी : दार्जिलिङ जिल्लाका भाजपा सांसद राजु बिष्टले पहाड़ र समतल क्षेत्रको लागि लगभग 20 हजार मास्क पठाएका छन्। बिहिबार भारतीय जनता पार्टीको तर्फबाट सिलगढी जर्नलिस्ट्स क्लब, सिलगढी जिल्ला अस्पताल साथै मेडिकल कलेज एवम् अस्पतालमा ती मास्कहरू वितरण गरियो। आउँदो दिनहरूमा भारतीय जनता पार्टीको तर्फबाट अझ अधिक सङ्ख्यामा मानिसहरूलाई मास्क वितरण गरिने बताइएको छ। यस अवधि पार्टीका सदस्यहरूले आइतबार “जनता कर्फ्यू”–लाई सफल पार्नको लागि मानिसहरूलाई आ-आफ्नो घरभित्र नै बसिदिने अनुरोध गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobetcasinopermobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetcratosroyalbetCasibomCasibomgrandpashabetmarsbahisxslotjojobettipobetGrandpashabet Güncel Girişurfa haberşanlıurfa habergrandpashabet girişmatadorbetcasibomgrandpashabet girişmatbet güncel girişsahabetonwinjojobetjojobetmatadorbetsekabetpusulabetholiganbetgrandpashabetpalacebetteosbetteosbetbahiscasino1winbetgitromabetgameofbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibomromabet Built with ❤︎ by appycodes