सांसद राजु विष्टले कालेबुङको साङ्से ग्राम पञ्चायत र कश्याम ग्राम पञ्चायत इलाकामा पुगेर गरे चुनावी प्रचार

पेदोङ (निसं): भाजपा राष्ट्रीय प्रवक्ता तथा दार्जिलिङका सांसद राजु विष्टले आज कालेबुङ जिल्लाको साङ्से ग्राम पञ्चायत र कश्याम ग्राम पञ्चायत इलाकामा पुगेर भाजपा लगायत गठबन्धनका उम्मेदवारहरूको लागि पञ्चायत र पञ्चायत समिति उम्मेदवारहरूको पक्षमा चुनाउ प्रचार गरे। यसको साथै बरमेक सिन्कोना प्लान्टेशनको हाल्पू ग्राउन्ड कम्युनिटी हलमा आयोजित एउटा कार्यक्रममा पार्टी कार्यकर्ताहरूसँग पनि भेटघाट गरे । यस अवसरमा तिनले भने, हालैको घटनाक्रमहरूका कारण सिन्कोना बगानमा बस्ने मानिसहरूले भोग्न परिरहेको चिन्ताहरूबारे म अवगत छु। वन विभागले सिन्कोना बगानको जग्गा उनीहरूको हो भन्नु, हाम्रो क्षेत्र र जनताको भविष्यका लागि राम्रो संकेत होइन। पुस्तौंदेखि सिन्कोना बगानमा बस्दै आएकाहरुको भविष्य जोखिममा परेको छ। जीटीए चलाउनेहरूले यस मुद्दालाई लिएर चासो नदेखाएको देखिँदा यो सबै चालखेलमा तिनीहरुको हात रहेको बुझिन्छ।

जीटीएले सिन्कोना बगानमा स्थानीय कर्मचारी भर्ना रोकेको छ तर तिनीहरूले कोलकातामा कर्मचारी भर्ती गरेर पहाड़ भित्र्याउने काम जारी राखेका छन्। मलाई डर छ कि यो सबै सिन्कोना बगानलाई मास्ने षडयन्त्र हो, पछि गएर यस जग्गाबाट हामीलाई लखेट्न पनि सक्छ। हामी धेरै होशियार हुनुपर्छ।
तिनले अझ भने, टीएमसी सरकारले पश्चिम बंगाल वन विभागमार्फत गलत तरिकाले विनियोजन गरेको सबै राजस्व सिन्कोना निर्देशनालयमा फिर्ता गरिनुपर्छ भनी हामी माग गर्दछौँ। यी कोषहरू सिन्कोना श्रमिकहरू र तिनीहरूका परिवारको कल्याण सुनिश्चित गर्न र नयाँ कर्मचारीहरू भर्ती गर्न प्रयोग गरिनुपर्छ। भाजपा र हाम्रा गठबन्धन साझेदारहरू सिन्कोना बगान, चिया बगान, वन-वस्तीहरू, डीआई फण्डको जग्गामा बस्ने र काम गर्ने मानिसहरूका लागि न्याय सुनिश्चित गर्न प्रतिबद्ध छन्। हामी हाम्रो क्षेत्रका प्रत्येक गाउँमा द्रुत विकास गर्न सँगै मिलेर काम गर्नेछौँ। हामी पारदर्शिता कायम गर्नेछौँ, भ्रष्टाचारको र भाई-भतिजावादको अन्त्य गर्नेछौँ। सांसद विष्टले मतदाताहरूलाई गठबन्धनका उम्मेदवारहरूलाई खुल्ला मनले मतदान गर्न अनुरोध गर्दै. चुनाउ जितेर हामीले प्रत्येक गाउँमा स्वच्छ र इमान्दार लोकतान्त्रिक शासन प्रणालीको शुरुआत गर्न सकौँ भनी बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetjojobetjojobet girişchild pornmatbetsuperbetinimajbetjojobetmarsbahispusulabetvdcasinovdcasinomatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetmarsbahis girişkavbetjojobetjojobetjojobetmatadorbetchild porngrandpashabetmarsbahis girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet girişgrandpashabet girişjojobetgrandpashabet girişcasibomcasibomgrandpashabet girişmarsbahismarsbahisgrandpashabet girişgrandpashabet girişcasinoroyalcasinoroyal girişbahiscasino girişbetbey girişradissonbetmatbetgrandpashabet girişsekabetpusulabetpusulabetpusulabetmatbet girişbettiltsuperbetinbahiscasinograndpashabet grandpashabet girişgrandpashabetjojobetjojobetholiganbet girişbetgitjojobetradissonbetradissonbetbetciopusulabet giriştaraftarium24child pornimajbettipobetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobetgrandpashabetpusulabetbahiscasino girişSekabetgrandbetting girişgrandbettingcasibomJOJOBETcasibomamgbahisbettilt girişkopazarmatadorbetmatadorbetcasibom Built with ❤︎ by appycodes