सांसद राजु विष्टले केन्द्रीय शहरी मामिला, पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्री हरदीप एस पुरीसित गरे बैठक

नयाँ दिल्ली: दार्जिलिङका सांसद राजु विष्टले आज केन्द्रीय शहरी मामिला, पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्री हरदीप एस. पुरीसित नयाँ दिल्लीस्थित तिनकै कार्यालयमा भेट गरेर आफ्नो संसदीय क्षेत्रका मानिसहरूले सम्बन्धित विषयमा भोग्न परिरहेका विविध समस्याबारे अवगत गराए। सांसद राजु विष्टले जारी विज्ञप्तिमार्फत जानकारी दिए अनुसार हालै तिनी आफ्नो सांसदीय क्षेत्रको भ्रमणमा जाँदा त्यहाँका मानिसहरूले घरमा प्रयोग गर्ने ग्यासको मूल्य समतल क्षेत्रमा भन्दा पहाडी क्षेत्रमा अधिक मूल्य रहेकोबारे गुनासो पोखेकोले आजको भेट अवधि मन्त्रीलाई यसबारे अवगत गराउँदा चाँडै यसबारे छानबिन गरेर यसको समाधान गर्ने तिनले आश्वासन दिएको बताएका छन्। यसको साथै आजको भेट अवधि आफ्नो सांसदीय क्षेत्रमा पर्ने दार्जिलिङ, कालेबुङ, मिरिक नगरपालिका अनि सिलगढी नगर निगममा पिउने पानीको योजनाका लागि कोष उपलब्ध गराएकोमा खुशी व्यक्त गर्दै केन्द्रीय मन्त्री हरदीप एस पुरीलाई सांसद विष्टले विशेष धन्यवाद दिनको साथै खरसाङ नगरपालिकालाई पनि कोष उपलब्ध गराइदिने मांग गरेको बताएका छन्। यसैगरी, दार्जिलिङ नगरपालिका क्षेत्रमा अमरूत योजनामार्फत केन्द्रले सरकारी कोष 204.84 करोड रूपियाँ आवन्टित गरे तापनि हालसम्म त्यहाँका मानिसहरू पिउने पानीबाट वञ्चित रहेकोले गर्दा यसको चाँडै अब समाधान गरिदिने मांग लगायत अन्य विविध सम्बन्धित समस्याहरू बारे आज दार्जिलिङका सांसद राजु विष्टले केन्द्रीय मन्त्री पुरीसित कुराकानी गरेको बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetjojobetjojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetmarsbahispusulabetvdcasinovdcasinomatbetimajbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetmarsbahis girişkavbetjojobetjojobetjojobetmatadorbetpornograndpashabetmarsbahis girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet girişgrandpashabet girişjojobetgrandpashabet girişcasibomcasibomgrandpashabet girişmarsbahismarsbahisgrandpashabet girişgrandpashabet girişcasinoroyalcasinoroyal girişbahiscasino girişbetbey girişradissonbetmatbetgrandpashabet girişsekabetpusulabetpusulabetpusulabetmatbet girişbettiltsuperbetinbahiscasinograndpashabet grandpashabet girişgrandpashabetjojobetjojobetholiganbet girişbetgitjojobetradissonbetradissonbetbetciopusulabet giriştaraftarium24child pornimajbettipobetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobetgrandpashabetpusulabetbahiscasino girişSekabetextrabet girişextrabetcasibomJOJOBETcasibomamgbahisbettilt girişkopazartipobettipobetcasibom Built with ❤︎ by appycodes