सांसद राजु विष्टले खरसाङ अम्बटे चियाबारीमा गरे चुनाउ प्रचार

खरसाङ (निसं) : पञ्चायत चुनाउलाई लिएर प्रचार-प्रसारको आज अन्तिम दिन दार्जिलिङका सांसद राजु विष्ट खरसाङ खण्डको अम्बटे चियाबारीमा आइपुगेर स्थानीय मानिसहरूसित भेट गर्नको साथै तिनले चुनाउ प्रचार पनि गरे। प्रवीण प्रधानको सभापतित्वमा अनि राजेन्द्र सिंह राजपूतद्वारा सञ्चालित सभालाई सम्बोधन गर्दै सांसद विष्टले जीटीए एउटा कमिसन खाने एजेन्सी मात्रै रहेको जनाए। तिनले भने, ‘मलाई यहाँका जनताले कन्ट्र्याक्टरको निम्ति भोट दिएका होइनन्, मलाई यो काँटी, सिमेन्ट, बालुवा, ढुङ्गाबारे केही थाहा छैन। मलाई त जनताले पठाएको तिनीहरूको सपना पूरा गर्नुको निम्ति हो अनि म त्यो सपना अवश्य पूरा गर्नेछु। विष्टले पहाडका यी कन्ट्र्याक्टर मानसिकता भएका नेताहरूले कमानका श्रमिकहरूको पीएफको पैसा, रिलिफ फण्डको पैसा आदि सबै खाएको आरोप पनि लगाए।

तिनले अनित थापाद्वारा लगाइएको आरोपको जवाब दिँदै चिया श्रमिकहरूको एकसय अठाह्र रूपियाँ तिनले खाएको होइन तर केन्द्र सरकारले पारित गरेको लेबर बिललाई पश्चिम बङ्गाल सरकारले आजसम्म यस राज्यमा पारित हुन नदिएकै कारण पाउन नसकेको अवगत गराए। तिनले यसै अवधि दार्जीलिङ अनि कालेबुङ जिल्लाको निम्ति केन्द्र सरकारबाट बाटो, पानी लगायत विभिन्न विकासका कार्यहरूको निम्ति करोडौं रूपियाँ दिए तापनि आजसम्म त्यसको सटीक कार्य यहाँ नभएको तर यी जम्मै काममा भ्रष्टाचार गर्ने कार्य मात्र गरेको पनि जनाए। सांसद विष्टले यस अवधि अम्बटेको गोदामधुराको सडक, यहाँको स्कूल तथा कुमालटार सार्वजनिक भवन निर्माण पञ्चायत चुनाउपछि गरिदिने वचन पनि दिए। सभालाई धर्म गुरु पेम्बा रिम्पोर्छे, दार्जिलिङका विधायक निरज जिम्बा अनि भाजपा प्रवक्ता दया देवानले पनि सम्बोधन गरेका थिए। सभामा यस क्षेत्रका गठबन्धन दलका प्रार्थीहरूलाई सांसद विष्टले खदा लगाइदिएर जितको निम्ति आग्रिम शुभकामना दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes