सांसद राजु विष्टले पठाएको अक्सिजन कन्सन्ट्रेटर मङपु अस्पताललाई प्रदान

मङ्पु: दार्जिलिङका सांसद राजु विष्टले मङ्पु क्षेत्रका मानिसहरूको उपचारको लागि पठाएको अक्सिजन कनसनट्रेटर खरसाङका विधायक बीपी बजगाइँले आज मङपु सिन्कोना बगान अस्पताललाई प्रदान गरे। यस अवसरमा विधायक बजगाइँले आफुले सकेसम्म कोलकातामा गएर यहाँको जनताको विविध समस्याहरूको समाधान गर्नको निम्ति कार्य गर्ने दावी गरे। यसको साथै दार्जिलिङ पहाडको विभिन्न अस्पताल, स्वास्थ्य केन्द्रहरूमा गएर कोरोना संक्रमणबाट मानिसहरूलाई बचाउनको लागि हाल भाजपाको तर्फबाट आवश्यक चिकित्सा सामग्रीहरू तथा उपकरणहरू वितरण गर्दै आइरहेको तिनले बताए। विधायक बीपी बजगाइँले आज मङपु सिन्कोना बगान अस्पतालमा गएर अक्सिजन कन्सन्ट्रेटर प्रदान गरे भने भोलि सोनोदामा पनि अक्सिजन कन्सन्ट्रेटर प्रदान गर्ने भएको बताइएको छ।

आज विधायक बजगाइँको साथमा भाजपा नेता बिनोद मोक्तान, प्रदीप छेत्री, विश्वदीप छेत्री, गोरामुमो नेता एनबी छेत्री, क्रामाकपा नेता अरुण घतानी, बिन्दिया गोतामे लगायत अन्य नेतृत्वगण उपस्थित  थिए। हाल कोरोनाको महामारीको समय दार्जिलिङ क्षेत्रका विभिन्न गाउँबस्ती, चियाकमान, सिन्कोना बगानहरूमा पनि मानिसहरू कोरोनाले संक्रमित भइरहेकोले गर्दा मङ्पु अस्पताललाई अक्सिजन कन्सन्ट्रेटरको अति आवश्यक रहेको थियो भने यस्तो स्थितिमा सांसद विष्टले अक्सिजन कन्सन्ट्रेटर प्रदान गरेर ठूलो उपकार गरेको मङपु अस्पताल संरक्षण समितिका को-अर्डिनेटर किरण पाख्रीन बताए। तिनले सम्पूर्ण मङपुवासीको पक्षमा विधायक बीपी बजगाइँ अनि दार्जिलिङका सांसद राजु विष्टलाई आभार व्यक्त गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinolunabetdeneme bonusumatbetgrandpashabetvdcasinosekabetpusulabetjojobetholiganbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobet resmi girişjojobetmatadorbetchild porngrandpashabetpusulabetchild pornjojobet güncel girişamkbettambetteosbetbahiscasinoamkbetromabetgameofbetjojobetjojobetjojobetcasibomgrandpashabetjojobetgrandpashabetjojobetmarsbahiscasibomcasibomcasibomgrandpashabetgrandpashabetholiganbetamkbettambet girişwbahisamkbetgrandpashabetGrandpashabetmatbetsekabetimajbetpusulabetmatbet girişbettiltteosbet güncel giriştambetbahiscasino girişteosbetromabet girişbahiscasinogameofbet girişromabetgameofbetgameofbet girişjojobetjojobet girişbettilt girişsekabet girişdoedachild pornimajbettipobetpusulabet girişgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetjojobetgrandpashabetpusulabetJojobetcasibomgrandpashabet girişSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes