सांसद राजु विष्टसहित भाजपा विधायकहरूद्वारा मतिगढा स्वास्थ्य केन्द्रको निरीक्षण

सिलगढी : राज्यमा चुनाउ आचार संहिता हटेपछि आज भाजपा दार्जिलिङका सांसद राजु विष्ट आफ्ना पार्टीका नव निर्वाचित मतिगढा नक्सलबारीका विधायक आनन्दमय बर्मन र सिलगढीका विधायक शङ्कर घोषसित मतिगढा ब्लक प्राथमिक स्वास्थ्य केन्द्रमा भइरहेको कोभिड 19 टीकाकरण कार्यक्रमको निरीक्षण गर्न पुगे। यस अवसरमा तिनले टीकाकरण कार्यक्रमको निरीक्षण गर्नको साथै अग्र पङ्क्तिमा खटिएका कोभिड कर्मीहरूको हाल खबरबारे जानकारी लिए। वर्तमान कोरोना महामारीको समय दार्जिलिङ लोकसभा निर्वाचन क्षेत्र अन्तर्गत पर्ने मानिसहरूको सुविधाको लागि सांसद राजु विष्टले आफ्नो सांसद कोषबाट यहाँको 7 विधानसभा निर्वाचन क्षेत्रहरू क्रमैले कालेबुङ, खरसाङ, सिलगढी, मतिगढा-नक्सलबारी, फाँसीदेवा, चोपडा र दार्जिलिङको लागि एक-एकवटा अक्सिजन उपकरण सहित आपतकालीन जीवन रक्षक चिकित्सा किटयुक्त एम्बुलेन्स प्रदान गर्ने भएको छ। यसको साथै तिनले सबै सरकारी स्वास्थ्य सुविधा केन्द्रहरूको लागि 1 लाख मास्क, 2 हजार पीपीई किट प्रदान गर्ने भएको छ।

यस अवसरमा आज मतिगढा स्वास्थ्य केन्द्रलाई मास्क तथा पीपीई किट्सहरू प्रदान गरियो। यसबाहेक अन्य स्वास्थ्य केन्द्रहरूमा यी समानहरू भाजपाका निर्वाचित विधायक तथा पार्टी कार्यकर्ताहरूमार्फत् विभिन्न निर्वाचन क्षेत्रहरूमा गएर त्यहाँका मानिसहरूलाई वितरण गरिने भएको छ। यसको साथै सबै स्वास्थ्य सेवा कर्मीहरू तथा जनताको स्वास्थ्य सम्बन्धी आवश्यकताहरूलाई आफ्नो क्षमता अनुसार पुरा गरिदिने सांसद राजु विष्टले आश्वासन दिएका छन्। तिनले सबैलाई कोरोना सम्बन्धी सरकारी नियमलाई पालन गरेर अनिवार्य रूपमा मास्क लगाइदिने, सामाजिक दूरी पालन गरिदिने साथै स्थानीय प्रशासनलाई सहयोग गरिदिने सबैसित अपील गरेका छन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinolunabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobet resmi girişjojobetmatadorbetchild porngrandpashabetpusulabetchild pornjojobet güncel girişgameofbetradissonbetcratosroyalbetbahiscasinogameofbetromabetgameofbetjojobetjojobetjojobetcasibomgrandpashabetjojobetgrandpashabetjojobetmarsbahiscasibomcasibomcasibomgrandpashabetgrandpashabetmarsbahisgrandpashabetjojobetwbahiscasinolevant girişgrandpashabetGrandpashabetmatbetsekabetimajbetpusulabetmatbet girişbettiltcasibomgrandpashabetbahiscasino girişesbet girişromabet girişbahiscasinogameofbet girişromabetgameofbetgameofbet girişjojobetjojobet girişbettilt girişsekabet girişdoedachild pornimajbettipobetpusulabet girişgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetjojobetgrandpashabetpusulabetJojobetcasibomgrandpashabet girişSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes