सांसद शान्ता छेत्रीद्वारा हिल तृणमूल कङ्ग्रेसका प्रतिनिधिहरूसित घैयाबारीमा भेटघाट

खरसाङ : हिल तृणमूल कङ्ग्रेसले सङ्गठनलाई विस्तार गर्नको निम्ति विभिन्न ठाउँका प्रतिनिधिहरूसित भेटघाट गर्न तृणमूल कङ्ग्रेसको राज्यसभा सांसद एवम् जिल्ला अध्यक्ष शान्ता छेत्री अहिले ठाउँ- ठाउँमा गइरहेका छन्। यसै क्रममा आज खरसाङको गिद्ध पहाड अन्तर्गत घैयाबारी ग्राम पञ्चायत एक-मा पर्ने डाँडा गाउँको सार्वजनिक भवनमा पुगेर प्रतिनिधिहरूसित भेटघाट गरी तिनले सङ्गठनिक विषयमा बातचित गरे। राज्य सरकारले अहिलेसम्म पहाड़का मानिसहरूको निम्ति साहुलियतहरू दिइरहेको छ तर यसलाई सही ठाउँमा पुर्याउनु हिल तृणमूल कङ्ग्रेसको पहिलो धर्म हो र पार्टीले यसलाई इमान्दारसित कार्य गरेको हुनुपर्छ भनी सांसद शान्ता छेत्रीले बताइन्। तिनले कसैलाई झुटो आशा नदेखाई पार्टी गरिदिने प्रतिनिधिहरूलाई आह्वान गरेका छन्। तिनले मुख्यमन्त्रीले पहाड़को निम्ति धेरै साहुलियतहरू दिइरहेको छ र यसको निम्ति हिल तृणमूल कङ्ग्रेसको तर्फबाट मुख्यमन्त्रीलाई धन्यवाद पनि दिए। सङ्गठनलाई विस्तार गर्दै डाँडा गाउँको कतिपय समस्याहरूलाई लिएर चाँडै खरसाङ खण्ड विकास अधिकारीसित यस क्षेत्रत्रका प्रतिनिधिहरूलाई साथमा लिएर भेट गर्ने तिनले बताएका छन्। यसको साथै आगामी दिनहरूमा विभिन्न ठाउँमा पुगेर हिल तृणमूल कङ्ग्रेसका प्रतिनिधिहरूलाई भेट गरी त्यस ठाउँको पार्टी विषयमा जानकारी लिइने छु भनी बताएका छन्। यस भेटघाट कार्यक्रममा खरसाङ ब्लक युवा अध्यक्ष प्रजेश लेप्चा, जीपी अध्यक्ष साजन तामाङ, युवा अध्यक्ष राकेश बमजन, युवा सचिव राजीप लोहागन, ब्लक उपाध्यक्ष सुरेन ठकुरी अनि अन्तर्राष्ट्रिय तृणमूल कङ्ग्रेस ट्रेड युनियनका सचिव सन्तोष मोक्तानको विशेष उपस्थित रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetrobinbetmobilbahisJojobetmeritbetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetgrandpashabetjojobetimajbetmatbetjojobetjojobetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet girişgrandpashabetholiganbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbetgitbetgitromabetbetgitcratosroyalbetgrandpashabetbetgitgrandpashabetgrandpashabetbetgitbetgitcasinolevantesbet girişgrandpashabet girişgrandpashabetesbetbettiltsekabet girişbahiscomtambetesbetcashwinvdcasino girişbetpuanteosbet girişpalacebetromabetteosbettlcasinoromabet girişamkbet giriştlcasino girişamkbetamkbet girişsonbahis girişsonbahissonbahisbetcio girişpornopornojojobetmatadorbetbettilt girişcasinolevantjojobetbahiscasinobahiscasinocasibomjojobetromabetibizabetcashwincasibomibizabet girişSekabetbetwoon girişbetwooncasibomGrandpashabetJOJOBET Built with ❤︎ by appycodes