सन्तमाया फाउण्डेशनद्वारा विभिन्न प्रजातिका फल-फूलका विरुवाहरू वितरण

खरसाङ (निसं): सन्तमाया फाउण्डेशनको तत्परतामा क्युर इन्टरनेशनल ईण्डिया ट्रस्टसित मिलेर विभिन्न फल फुलका विरुवाहरू रोप्नलाई वितरण गरिएको छ। यस अवसरमा विभिन्न प्रजातिको फल फूलको बिरुवाहरू जम्मा 3 हजार जति वितरण गरिएको छ। यस बिरूवा वितरण कार्यमा सन्तमाया फाउण्डेशनको सभापति सन्जित सापकोटा, उप सभापति भरत राई, सचिव दानियल लामा लगायत एलिजावेद लामा, शुकु राई, पावल लामा आदि उपस्थित रहेका थिए। त्यसरी नै उक्त बिरूवा वितरण कार्यमा क्युर ईन्टरनेशनल ईण्डिया ट्रस्टक तर्फबाट रिना लाबर, बिप्लव लाबर साथै सिलगढीको चम्पासरीबाट उप प्रधान कमल खड्का उपस्थित रहेका थिए। यसरी बिरूवा वितरण कार्यको मुख्य उद्देश्य मासिन्दै गएका वन जंगल अनि पर्यावरणमा केही सुधार र सुरक्षा आयोस् भन्ने आशामा विभिन्न प्रजातिको फल फूलका बिरुवाहरू वितरण गरिएको जानकारी पिटर थापाले दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobet girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes