‘संवैधानिक अधिकार माग्नेहरूको खुट्टा भाँच्छु’ भन्नु तानाशाही, संविधान विरोधी वा राष्ट्र विरोधी हो, तिनीमाथि राष्ट्र द्रोहको मामिला हुन पर्छ : अरुण घतानी

सिलगढी: अलग राज्य माग्नेहरू विरूद्ध विधायक गुहले दिएको बयानको अहिले पहाडभरि जता-तत्तै विरोध भइरहेको छ। दिनहाटाका तृणमूल विधायक उदयन गुहले गत 19 फरवरीको दिन “अलग राज्य माग्नेहरू घुडा विहिन फर्कनेछन् ” भनेर धम्की पूर्ण वक्तव्य दिएको विषय भारतको संविधान विरोधी हो। यसरी संवैधानिक अधिकार माग्नेहरुको खुट्टा भाँच्छु भन्नु तानाशाही, संविधान विरोधी वा राष्ट्र विरोधी हो, तिनीमाथि राष्ट्र द्रोहको मामिला हुनुपर्छ भन्दै क्रामाकपा-ले उक्त बयानको कठोर शब्दमा निन्दा गरेको छ। क्रामाकपा केन्द्रीय समिति प्रवक्ता अरूण घतानीले जारी गरेको विज्ञप्ति अनुसार, भारत सरकारले उक्त व्यक्तिको वक्तव्यलाई संज्ञानमा लिँइदै कार्यवाही गर्नु पर्छ। अलग राज्यको माग भारतको संविधानको धारा 3 (क,ख,ग) ले दिएको अधिकार हो। यस्ता वक्तव्यबाट उदयन गुह, तिनको दल र शासक दलको चरित्र कतिको फाँसीवादी, तानाशाही र स्वेच्छाचारी छ भन्ने कुरा स्पष्ट हुन्छ। उदयीमान र अल्पसंख्यक जनगोष्ठीहरुले शासक तथा बहुसंख्यक जाति गोष्ठीको सुपरिकल्पित शोषण र वञ्चनाबाट मुक्ति पाउन भारतको संघीय लोकतान्त्रिक व्यवस्थामा अलग राज्यको माग गर्ने प्रावधान रहेको कुरा यस्ता उदयन बाबुहरुलाई के थाहा छैन? उन्मुक्ति चाहने कसैले यस्ता कुरा सहन गर्ने छैनन्। क्रामाकपाले यस वक्तव्यको घोर विरोध गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetjojobet güncel giriştophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisromabettipobetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibompusulabet girişmatbet girişmatbet güncel girişpusulabet girişjojobetjojobet girişsuperbetin girişbetplaycasinomilyoncasinomilyonteosbetbahiscasino1winbetgitradissonbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibombahiscasinocasibomjojobetbetciograndpashabetimajbetgrandpashabet girişgrandpashabetsekabetmatbetimajbetsekabetmatbet girişimajbet girişsekabetcasibomgrandpashabetdeneme bonusu veren siteler Built with ❤︎ by appycodes