संयुक्त ईसाई एकता मञ्च पहाड तराई-डुवर्सका ईसाई प्रतिनिधिहरूले भेटे फिरहाद हाकिमलाई

खरसाङ (निसं):  संयुक्त ईसाई एकता मञ्चका अध्यक्ष किरण राईको अगुवाईमा पहाड र तराई डुवर्सका इसाई प्रतिनिधिहरूले पश्चिम बंगाल अल्पसंख्यक विभागका चेयरम्यान फिरहाद हाकिमसित बाघडुग्रा हवाईअड्डामा भेटघाट गरे। चेयरम्यान फिरहाद हाकिम आजदेखि उत्तर बंगालको भ्रमणमा आएका छन्। तिनको उक्त भ्रमण अवधि नै सम्पूर्ण पहाड र तराईका इसाईहरूको कल्याणको लागि संयुक्त इसाई एकता मञ्चका प्रतिनिधिहरूले तिनीसित भेटघाट गरेको जानकारी प्राप्त भएको छ।

यस अवसरमा अल्पसंख्यक विभागका महासचिव नासिर अहमतको अगुवाईमा सबै ईसाई परिवारले भोग्नु परेको दुःखबारे सरकारसम्म पुराउनुको निम्ति फिरहाद हाकिमसित भेटघाट गरिएको जानकारी प्राप्त भएको छ। उक्त भेटघाट अवधि संयुक्त इसाई एकता मञ्चद्वारा फिरहाद हाकिमलाई बाघडुग्रा हवाई अड्डामा स्वागत जनाइएको छ। उक्त स्वागत र भेटघाटपछि पत्रकारहरूसित कुराकानी गर्दै संयुक्त इसाई एकता मञ्चको सभापति किरण राईले विस्तृत रूपमा बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetperabetbetvolemobilbahisjojobetjojobetjojobetkargabetPusulabet girişPusulabet güncel girişgrandpashabetjojobetjojobetgrandpashabet1winmariobetgrandpashabet girişurfa konteynerşanlıurfa konteynerVDCasinocasibomsekabet girişpusulabet güncel girişVDCasinopusulabet girişjojobetjojobetsuperbetin girişcratosroyalbetholiganbetholiganbet1winbetgitgameofbetcratosroyalbetinterbahisholiganbetjojobetjojobetDeneme Bonusu Veren Sitelercasibombahiscasinocasinomilyoncasibomgrandpashabetjojobetholiganbetmatbetbetciosekabetjojobetmarsbahismatbetimajbetimajbetteosbetonwin girişsahabet girişDeneme Bonusu Veren SitelergrandpashabetŞans Casinojojobet grandpashabetazhar-itay.com grandpashabetbets10betwooncasibomjojobetjojobetperabetjojobetteosbet Built with ❤︎ by appycodes