संयुक्त कृषक संगठन र सीटू-द्वारा बाघडुग्रामा सामूहिक धरना प्रदर्शन

बाघडुग्रा : केन्द्र तथा राज्य सरकारको विभिन्न नीतिहरूको विरोधमा संयुक्त कृषक संगठन तथा सीआईटीयु-ले आज बाघडुग्राको बिहार मोडमा सामूहिक धरना प्रदर्शन गर्यो। यस अवधि प्रदर्शनकारीहरूले कृषक विरोधी कानुन रद्द गरिनुपर्ने, श्रम कोड, विद्युत बिल रद्द, सबै फसलको उपर्युक्त मूल्य प्रदान गर्ने कानुनी ग्यारेन्टी लगायत पेट्रोल-डीजल र ग्यास सिलेन्डरको अस्वाभाविक मूल्य वृद्धिको विरोध गरे। आजको धरना प्रदर्शनको माध्यमद्वारा आगामी 27 सेप्टेम्बरको दिन डाकेको भारत व्यापी बन्दलाई सफल बनाउने आहवान पनि गरियो। धरना प्रदर्शनमा सीपीएम नेता जीवेश सरकार, सिटु नेता गौतम घोष, अभिजीत मजुमदार, कृषक सभाका झरेन राय, पूर्व सभापति तापस सरकार लगायत अन्य उपस्थित थिए। यस सम्बन्धमा झरेन रायले भने, दिल्लीमा धरना प्रदर्शन गरिरहेका कृषकहरूको समर्थनमा आफूहरूले पनि आन्दोलन जारी राखेको साथै 10 महिनादेखि कृषकहरूको आन्दोलन जारी रहे तापनि सरकारले कुनै पहल गरेको छैन। स्वतन्त्रताको 75औँ वर्षपछि पनि दिनहुँ प्रयोजनीय सर-समानको मूल्य दिन प्रतिदिन बढ्दै गइरहेको छ। यसैले आगामी 27 सेप्टेम्बरमा देशभरिमै आफूहरूद्वारा हड़ताल डाकेको तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetholiganbetmobilbahisJojobetbetsmovemariobetjojobet girişchild pornmatbetsuperbetindeneme bonusugrandpashabetjojobetholiganbetjojobetimajbetmatbetpusulabetmatbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetholiganbet girişholiganbetjojobettipobetpornograndpashabetpusulabet girişchild pornjojobetgrandpashabetholiganbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbetgitbetgitromabetbetgitcratosroyalbetgrandpashabetbetgitgrandpashabetgrandpashabetbetgitbetgitcasinolevantesbet girişgrandpashabet girişgrandpashabetesbetbettiltsekabet girişbahiscomtambetesbetcashwinvdcasino girişbetpuanteosbet girişpalacebetromabetteosbettlcasinoromabet girişamkbet giriştlcasino girişamkbetamkbet girişsonbahis girişsonbahissonbahisbetcio girişpornopornomatbettipobetbettilt girişcasinolevantjojobetbahiscasinobahiscasinojojobetromabetholiganbet girişcashwincasibomholiganbetSekabetbetwoon girişbetwooncasibomGrandpashabetJOJOBETcasibom Built with ❤︎ by appycodes