संयुक्त माध्यमिक शिक्षक संगठन मङपु सर्कलले छिरिङ दाहाललाई सघाउने

मङपु : संयुक्त माध्यमिक शिक्षक संगठन मङपु सर्कलले गोजमुमो विनय पन्थीको खरसाङका प्रार्थी छिरिङ दाहाललाई आगामी विधानसभा चुनाउमा सहयोग गर्ने भएको छ। आज एउटा पत्रकार सम्मेलनको आयोजना गरेर संगठनका सभापति शरण गुरुङले यसबारे जानकारी दिएका छन्। यस अवसरमा सचिव जनक राई लगायत अन्य उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *