संयुक्त माध्यमिक शिक्षक सङ्गठन मिरिक महकुमा समितिद्वारा सम्वर्द्धना कार्यक्रम

मिरिक : संयुक्त माध्यमिक शिक्षक सङ्गठन मिरिक महकुमा समितिले आज जीटीए चेयरम्यान अनित थापाको मुख्य आथित्य अनि सङ्गठनका मिरिक महकुमा अध्यक्ष पराग शर्माको अध्यक्षतामा सम्वर्द्धना कार्यक्रम सम्पन्न गर्यो। सौरेनी बजार सार्वजनिक भवनमा आयोजित सम्वर्द्धना कार्यक्रममा राज्य शिक्षा रत्न सम्मानले सम्मानित शिक्षक डा. मिलन तामाङ र शिक्षिका कल्पना प्रधान अनि पूर्णकालिक प्रधान अध्यापकमा अपग्रेड भएका शिक्षक ज्ञाल्बो लामालाई सङ्गठनले सम्वर्द्धना पत्र, अङ्ग वस्त्र, स्मृति चिन्ह, खदामाला लगाइदिनको साथै फुल गुच्छा दिएर सङ्गठनको तर्फबाट मुख्य अथिति अनित थापाको बाहुलीबाट सम्वर्द्धना जनाइयो।

शिक्षक पेमा लामा, शिक्षक दीप जोशी अनि सेहनाज रामुदामुले सञ्चालन गरेको कार्यक्रममा जिल्ला स्कुल बोर्डका चेयरम्यान श्रीमती छिरिङ दहाल, सङ्गठनका केन्द्रीय अध्यक्ष अनिल शर्मा अनि विभिन्न विद्यालयका शिक्षक शिक्षिकाहरू लगायत एचटीपीटीएका शिक्षक शिक्षिकाहरू उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinvdcasinograndpashabetcasibomjojobetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetcasinomilyon girişbetplay girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltcasinomilyonbetplaycasinoroyalcasinowonbetsalvadoramgbahispalacebetsonbahisjojobetpalacebetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetlike girişbetlikeJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes