संयुक्त मोर्चाका प्रार्थीहरूको समर्थनमा सिलगढीमा जनसभा

सिलगढी : संयुक्त मोर्चाको जनसभा आज सिलगढीको बाघाजतीन पार्कमा आयोजना गर्यो। उक्त जनसभालाई सम्बोधन गर्दै सीपीआईएमका राज्य सचिव सूर्यकान्त मिश्रा र राज्य कङ्ग्रेस सभापति अधीर रञ्जन चौधरीले तृणमूल कङ्ग्रेस र भाजपाको खोइरो खने। सिलगढी, नक्सलबारी, फाँसीदेवा र डाबग्राम-फुलबारीका संयुक्त मोर्चा प्रार्थीहरूको समर्थनमा उक्त जनसभाको आयोजना गरिएको थियो। जनसभालाई सम्बोधन गर्दै सूर्य कान्त मिश्राले भाजपा र तृणमूल एउटै सिक्काको दुई पाटा हो भन्दै आज तृणमूलमा हुनेहरू भोलि फेरि भाजपामा सामेल हुन्छन् भनी बताए। भाजपाले विधानसभा चुनाउमा  खडा गरेका प्रार्थीहरू प्राय सबैजसो तृणमूल कङ्ग्रेस छोडेर जानेहरू नै हुन्। यसको साथै तृणमूल नेत्री ममता ब्यानर्जीको खुट्टाको चोटबारे कटाक्ष कस्दै मुख्यमन्त्रीको खुट्टाको चिकित्सा कसले गर्दैछ त्यो थाहा छैन तर आधुनिक चिकित्सा विज्ञानले तिनको खुट्टाको चोट दुई दिनमै निको पारेर हिँड्न सक्ने थियो भनी तिनले ठोकुवा गरे वास्तवमा मुख्यमन्त्रीलाई व्हील चेयरको आवश्यकता पर्ने थिएन। अर्कोतिर, तिनले भाजपाका शीर्ष नेता तथा प्रधानमन्त्री नरेन्द्र मोदीलाई पनि कटाक्ष कस्दै राम्रो दिन अझसम्म आउन नसकेको बताए। यसको साथै नोटबन्दीको घटनालाई स्मरण गराउँदै यसले गर्दै मानिसहरूलाई धेरै असुविधा भएको बताउँदै यसले गर्दा भारतको अर्थनीति अझ कमजोर भएको तिनले आरोप लगाए। संयुक्त मोर्चाका प्रार्थीहरूलाई मतदान गरेर विजय गराउने तिनले सबैसित अपील पनि गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetJojobetJojobetjojobetmariobeturfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild porniptv satın almatbetgrandpashabetmarsbahispusulabetvdcasinosekabetmatbetimajbetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabetcasibomchild pornjojobet girişgrandpashabetholiganbetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetteosbetjojobetjojobetjojobetjojobetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetcasibomcasibomgrandpashabetcratosroyalbet girişesbet girişcratosroyalbetbetpuan girişgrandpashabetpusulabet girişmatbetimajbetpusulabetvdcasinoVDCasinosuperbetincashwin girişcashwinamgbahisamgbahis girişpalacebet girişpalacebetradissonbet girişradissonbetcratosroyalbetcratosroyalbet girişgrandpashabetgrandpashabet girişmatbet girişsuperbetin giriştaraftarium24pornomegabahistipobet Built with ❤︎ by appycodes