संयुक्त मोर्चाका प्रार्थीहरूको समर्थनमा एसएफआई-का पूर्व कार्यकर्ताहरूद्वारा  निकालिइयो र्‍याली

सिलगढी : एसएफआईका पूर्व कार्यकर्ताहरूले गिटार बजाउँदै गीत गाएर संयुक्त मोर्चाका प्रार्थीहरूको समर्थनमा आज चुनाउ प्रचार गरे। चुनाउलाई हाल विभिन्न राजनैतिक दलहरू जोड़तोड़सँग चुनाउ प्रचार गरिरहेको भए तापनि एसएफआईका पूर्व कार्यकर्ताहरूद्वारा गरिएको चुनाउ प्रचार अन्य पार्टीको प्रचारभन्दा केही अलग प्रकारको देखियो।  तिनीहरूले आज सिलगढीको बाघाजतिन पार्कबाट संयुक्त मोर्चा प्रार्थीको समर्थनमा एउटा र्‍याली निकाले। उक्त र्‍यालीमा एसएफआई-का पूर्व कार्यकर्ताहरूलाई गिटार बजाउँदै गीतको धुनमा देखियो। यस अवसरमा प्रार्थी अशोक भट्टाचार्य पनि प्रमुख रूपमा उपस्थित थिए। तिनले आफू पनि एकजना एसएफआई-का पूर्व कार्यकर्ता रहेको बताउँदै सिलगढी र डाबग्राम-फुलबारी विधानसभा क्षेत्रको संयुक्त मोर्चाका प्रार्थीहरूको समर्थनमा उक्त र्‍याली निकालिइएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinvdcasinograndpashabetcasibomjojobetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetcasinomilyon girişbetplay girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltcasinomilyonbetplaycasinoroyalcasinowonbetsalvadoramgbahispalacebetsonbahisjojobetpalacebetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetlike girişbetlikeJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes