संयुक्त मोर्चाले सिलगढीमा 5 अप्रेलको दिन चुनावी जनसभा गर्ने

सिलगढी : संयुक्त मोर्चा प्रार्थीहरूको समर्थनमा आगामी 5 अप्रेलको दिन सिलगढीमा चुनावी जनसभाको आयोजना गरिने भएको छ। आज वामफ्रन्टको सिलगढीस्थित पार्टी कार्यालय अनिल विश्वास भवनमा एउटा पत्रकार सम्मेलनको आयोजना गरेर सीपीएमको दार्जिलिङ जिल्ला सचिव जीवेश सरकारले यसबारे जानकारी दिएका छन्। तिनले दिएको जानकारीअनुसार आगामी 5 अप्रेलको दिन सिलगढीको बाघाजतीन पार्कमा संयुक्त मोर्चाका प्रार्थीहरूको समर्थनमा एउटा चुनावी जनसभाको आयोजना गरिने भएको छ। उक्त जनसभामा सूर्यकान्त मिश्रा, अधीर चौधरी, प्रदीप भट्टाचार्य लगायत अन्य शीर्ष नेताहरूको उपस्थित हुने भएका छन्। यसको साथै संयुक्त मोर्चाको तर्फबाट आगामी 15 अप्रेलसम्म घर-घरमा गएर चुनाउ प्रचार गर्नको साथै ससाना सभाहरूको आयोजना गरेर चुनाउ प्रचार गरिने बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinvdcasinograndpashabetcasibomjojobetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetcasinomilyon girişteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetmatik girişbetmatikJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes