संयुक्त वार्डहरूलाई लिएर प्रशासक भट्टाचार्य चिन्तित, भोली बैठक गर्ने

सिलगढी : देशमा हाल बस, ट्रेन लगायत अन्य वाहनहरूको चलाचल शुरू भएपछि धेरैजसो प्रवासी श्रमिकहरूलगायत अन्य मानिसहरू आ-आफ्नो राज्यमा फर्किने क्रम जारी छ। यसले गर्दा नै सहरमा कोरोना संक्रमितहरूको संख्या पनि बढदै गइरहेको छ। यसैक्रममा सिलगढी नगरनिगम अन्तर्गत जलपाईगढी जिल्लाको 14 वटा वार्डमा पनि कोरोना संक्रमितहरूको संख्या एकपछि अर्को गर्दै बढिरहेको छ। प्रशासनिक कारणहरूले गर्दा नै संक्रमणको संख्या बढिरहेको प्रशासक अशोक भट्टाचार्यले आरोप लगाए। तिनले उक्त वार्डहरूलाई लिएर चिन्ता व्यक्त गरेका छन्। प्रशासक अशोक भट्टाचार्यले आज पत्रकारहरूसँग कुराकानी गर्दै बस एवम् ट्रेनको यातायात शुरू भएपछि शहरमा बाहिरी मानिसहरूको प्रवेश बढ़िरहेको छ। नगरनिगम अन्तर्गत पर्ने दार्जिलिङ जिल्लाको वार्डहरूमा कोभिड 19-लाई लिएर विशेष केही सुरक्षा व्यवस्था गरे तापनि जलपाईगढी जिल्ला अन्तर्गत 14 वटा वार्डमा कुनै सुरक्षा व्यवस्था नगरेको प्रशासक भट्टाचार्यले बताए। यहाँ बाहिरबाट आएका मानिसहरूले सरकारी नियमहरू पालन नगरेर आवासीय इलाकाहरूमा घुमिरहेका साथै इलाकाका मानिसहरूसँग भेटघाट गरिरहेका छन्। यसैले यहाँ पीड़ितहरूको संख्या बढ़िरहेको तिनले बताए। यस समस्याको समाधान गर्नको लागि अशोक भट्टाचार्यले ती वार्डहरूको निवर्तमान पार्षदहरूसँग भोली एउटा बैठक गर्ने भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom deneme bonusu veren sitelerdeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoholiganbetmatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornholiganbetgrandpashabetgrandpashabetgrandpashabetjojobetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetcasibomgrandpashabetjojobetgrandpashabetgrandpashabetjojobetcasibomjojobetjojobetgrandpashabetholiganbetcratosroyalbetjojobetpusulabetholiganbetholiganbetgrandpashabetgrandpashabetholiganbetimajbetpusulabetvdcasinograndpashabetbetciomarsbahiscratosroyalbetgrandpashabetcashwinholiganbet girişbetpuan girişbettiltesbetgrandpashabetbettiltbetbeyholiganbetgrandpashabet girişgrandpashabetchild porngrandpashabetsahabetgrandpashabetjojobetjojobetjojobetjojobetcasibomcasibomJojobetgrandpashabetjojobetjojobet Built with ❤︎ by appycodes